समाचार

राप्रपाले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजदेखि व्यवस्था परिवर्तनको आन्दोलन सुरु गर्दैछ। पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना...

Read more

जापानमा बेमौसमी तापक्रम बढ्यो

टोकियो । उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा...

Read more

मौसम पूर्वानुमानः आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मधेश र बागमती प्रदेशमा बदली...

Read more

नामिबियासँग टस हारेर पहिला ब्याटिंग गर्दै नेपाल

काठमाडौं ।आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र नामिबियाबीच खेल हुदै छ । यस खेलमा नामिबियाले टस जितेर पहिला...

Read more

बारामा बोलेरो र ट्रक ठोक्किँदा दुईको मृत्यु, तीन घाइतेमध्ये एकको अवस्था गम्भीर

बारा । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...

Read more

नजिकिँदै प्रचण्ड- ओली ?

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनस्टि पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनस्टि पार्टी (एमाले) का...

Read more

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८० साल फागुन ९ गते बुधबारको राशफिल मेषः दैनकिी राम्रो छ। समाजबाट सम्मान प्राप्त हुनेछ। लगानीबाट फाइदा हुनेछ। शक्षिामा...

Read more

बुधबारका दिन यी कामको सुरुवात गर्नाले मिल्छ सफलता

सनातन हिन्दु परम्परा अनुसार बुधबारका दिन विशेष गरी कृष्ण भगवानको अवतारको पूजा गरिन्छ । यस दिन कृष्ण भगवानको व्रत बस्नाले...

Read more

समयमै भुक्तानी पाउने र मूल्य बढेपछि उखु खेतीतिर किसान आकर्षित

काठमाडौं – समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन्। अरू बालीजस्तो...

Read more

दयाहाङ र आँचलको ‘डिग्री माइला’ को टिजर रिलिज

काठमाडौँ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा डिग्री पास गरेका दयाहाङ राईसँग स्थानीय...

Read more
Page 2342 of 4081 1 2,341 2,342 2,343 4,081

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.