समाचार

युवायुवतीदेखि वृद्धवृद्धासम्मको रोजाइको केन्द्र बन्दै ‘रत्नपार्क’

काठमाडौँ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित रत्नपार्कको परिचय अहिले फेरिएको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२र७३...

Read more

भक्तपुरका निजी विद्यालयले फागुनमै सुरु गरे भर्ना अभियान

भक्तपुर । सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्दैछ । चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक...

Read more

इपिजीको प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छः प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचका सन्धि सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह इपिजीको प्रतिवेदन बुझ्न दुवै...

Read more

लोसपाको केन्द्रीय समिति बैठकका लागि मिति तय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठकका लागि मिति तय गरेको छ । लोसपाले महोत्तरीको बर्दिबासमा फागुन २७...

Read more

खप्तड भ्रमण गर्ने पर्यटक थपिँदै

डोटी।भूस्वर्गका नामले परिचित खप्तडमा सात महिनामा आठ सय ८३ पर्यटक भित्रिएका छन् । सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण...

Read more

‘मिसन ८४’ मा एमाले अघि बढ्दै छ : ओली

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको...

Read more

चित्रकलाले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गरेको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्रकलाका माध्यमबाट अन्तर्राष्ट्रिय एकता प्रवर्द्धन भएको बताएका छन् । काठमाडौँमा सञ्चालित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८०’...

Read more

निर्माण थालेको दश वर्षपछि ठिमुरा-देवघाट पुल सञ्चालन

चितवन। भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा आएको छ । लामो समयपछि पुल...

Read more

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश लेसोथो, जहाँ वार्षिक ७ लाखले गर्छन् आत्महत्या

जोहानेसबर्ग।आत्महत्यालाई मानसिक विकार मानिन्छ । यति हुँदाहुँदै पनि मानिसहरू यसबारे खासै बोल्दैनन् । अफ्रिकाको एउटा सानो देश आत्महत्या दरको मामिलामा...

Read more
Page 2241 of 4004 1 2,240 2,241 2,242 4,004

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.