समाचार

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ, ४ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को खेलमा घाना विजयी भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा...

Read more

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ,  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्न तथा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताउनुभएको...

Read more

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

चीन र संयुक्त राज्य अमेरिकाबीच लागूऔषध नियन्त्रणका क्षेत्रमा घनिष्ठ सञ्चार र व्यावहारिक सहयोग जारी रहेको चीनले जनाएको छ । चीन...

Read more

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइपफ् इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पफ्लोेसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान...

Read more

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

काठमाडौं । वैदेशिक रोजगारीका नाममा भिजिट भिसाको दुरुपयोग गरी नेपाली श्रमिकलाई विभिन्न मुलुक पठाउने प्रवृत्ति अझै रोकिएको छैन। वैदेशिक रोजगारका...

Read more

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण भएपछि परम्परागत रूपमा माछा मारेर जीविकोपार्जन गर्दै आएको माझी समुदायको पेसा सङ्कटमा...

Read more

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

यहाँका होटल व्यवसायीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम केन्द्रीय महाधिवेशनमा आउने प्रतिनिधि र पर्यवेक्षक पाहुनाको सम्मानमा कुनै...

Read more

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले गत जेठ महिनामा सञ्चालित ‘स्वीप अपरेसन’अन्तर्गत एक हजार ४१० जनालाई नियन्त्रणमा लिई कारबाही गरेको छ...

Read more

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

मरणसंस्कार, पितृ श्राद्ध, धर्मसंकृति र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलका रुपमा परिचित बेत्रावतीस्थित पवित्र उत्तरगया धामलाई फोहरमुक्त बनाइएको छ । उत्तरगया...

Read more

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र...

Read more
Page 189 of 4240 1 188 189 190 4,240

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.