जीवन शैली

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा

काठमाडौँ, २४ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा हुनुभएको छ । ठूलो सङ्ख्यामा...

Read more

आमनागरिकलाई संयमित हुन सुरक्षा र कर्मचारी नेतृत्वको अपिल

काठमाडौँ, २४ भदौ : सुरक्षा र कर्मचारी नेतृत्वले सोमबारदेखि काठमाडौँ उपत्यकासहित देशभर जारी जेनजीको प्रदर्शनबाट उत्पन्न परिस्थितिमा थप जनधनको क्षति...

Read more

चुम उपत्यका तीन दिनदेखि विद्युत् र सञ्चार सेवाविहीन

गोरखा, २३ भदौ, जिल्लाको चुम उपत्यका विगत तीन दिनदेखि विद्युत् र सञ्चार सम्पर्कविहीन भएको छ । चुमनुब्री गाउँपालिका–७ मा रहेका...

Read more

सावधान ! यस्ता संकेत देखिए मिर्गौलाको परीक्षण गराउनुहोस्

काठमाडौँ – शरीरमा मिर्गौला (किड्नी) एक अत्यन्त महत्वपूर्ण अंग हो, जसले रगत शुद्ध पार्ने, विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रणजस्ता...

Read more

आज मध्यपुरथिमिमा जिब्रो छेड्ने जात्रा, नगर परिक्रमा गरिँदै

भादगाउँ (भक्तपुर), २२ भदौः आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ मध्यपुरथिमिमा ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ (जिब्रो छेड्ने जात्रा)...

Read more

लम्कीमा जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख बढीको क्षति

लम्की (कैलाली), २१ भदौ : यहाँ जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट रु ७० लाख बढीको क्षति भएको प्रहरीले...

Read more

बाढीको चपेटाले ओझेलमा पर्‍यो ‘पञ्चकन्या झरना’

धुलिखेल, २१ भदौ : पछिल्लो समय ‘पञ्चकन्या झरना’ सुनसानजस्तै छ । पहिला झरनाको वरीपरी आनन्द लिनेहरूको घुइँचो लाग्ने गथ्र्यो तर...

Read more

काठमाडौँमा राष्ट्रिय अनौपचारिक शिक्षा सम्मेलन सम्पन्न

काठमाडौँ, २१ भदौः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले परम्परागत ज्ञान, सीप र कलालाई जीवनसँग जोड्ने अनौपचारिक शिक्षालाई सरकारले राष्ट्रिय...

Read more
Page 81 of 278 1 80 81 82 278

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.