खेलमैदान

खेलकुदः चेन्नईमाथि कोलकोताको शानदार जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । चेन्नईले...

Read more

आईपीएलको प्लेअफबाट बाहिरियो दिल्ली

काठमाडौँ – दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग ९आईपीएल० को प्लेअफ दौडबाट बाहिरिएको छ। शनिबार राति पञ्जाबसँग ३१ रनले हार बेहोरेपछि...

Read more

खेलकुदः एजासियोमाथि पीएसजीको फराकिलो जीत, उपाधि नजिक

काठमाडौँ – पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले फ्रेन्च लिग वानमा जीत दर्ता गर्दै उपाधिको सम्भावना थप बलियो बनाएको छ। एसी एजासियोलाई...

Read more

निलम्बनपछि मैदान फर्किए मेस्सी

पेरिस । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी निलम्बनपछि पहिलो पटक पेरिस सेन्ट जर्मन ९पीएसजी० को सुरुवाती एघारमा परेका छन् । उनी...

Read more

ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट ९ग्लोबल क्वालिफायर० का लागि वेस्ट इन्डिज टोलीको घोषणा भएको छ । जिम्बावेमा आगामी...

Read more

खेलकुदः सेभियासँग हारबाट जोगियो युभेन्टस

काठमाडौँ । युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा युभेन्टस र सेभिया बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा युभेन्टस र सेभिया...

Read more

खेलकुदः दिल्लीमाथि चेन्नईको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बुधबार जारी खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ...

Read more

राजस्थानमाथि सनराइजर्सको रोमाञ्चक जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको छ । गएराती...

Read more

न्यूक्यासलमाथि आर्सनलको जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले न्यूक्यासललाई २-० गोल...

Read more
Page 79 of 89 1 78 79 80 89

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.