सूचना प्रविधि

इन्टरनेट सेवामा शिर्ष ५ कम्पनीको प्रभुत्व, कसका ग्राहक कति ?

इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरुको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार शिर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा...

Read more

सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न चिनियाँ वैज्ञानिक सफल

काठमाडौँ – चिनियाँ अनुसन्धानकर्ताहरूले सय–माइक्रोन स्केलको षट्कोणीय हीरा संश्लेषण गर्न सफल भएका छन् । यो मुख्यतः उल्कापिण्डहरूमा पाइने सामग्री हो र...

Read more

अब सबैलाई इन्स्टाग्राममा लाइभ गर्न नपाइने

काठमाडौँ – सोशल मिडिया प्लेटफर्म इन्स्टाग्रामले आफ्नो लाइभ स्ट्रिमिङ सुविधामा नयाँ नियम लागू गरेको छ। अब कम्तीमा १,००० फलोअर्स भएका प्रयोगकर्ताहरूले...

Read more

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

वाशिङ्टन डिसी, १६ साउनः नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ...

Read more

‘कोयोट’ मालवेयरको आक्रमण: स्क्रिनमार्फत बैंक विवरण चोरी, साइबर सुरक्षामा नयाँ चुनौती

काठमाडौँ – एक नयाँ प्रकारको खतरनाक मालवेयर ‘कोयोट’ (Coyote) को गतिविधि सार्वजनिक भएपछि साइबर सुरक्षा विज्ञहरू सतर्क बनेका छन्। यो मालवेयरले...

Read more

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १४ साउन : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको...

Read more

रूसी वैज्ञानिकद्वारा ग्लियोब्लास्टोमा उपचारका लागि अभिनव उपकरण विकास

काठमाडौँ – रुसी वैज्ञानिकहरूले मस्तिष्कमा रगत प्रवाहको प्रतिकृति बनाउने माइक्रोफ्लुइडिक प्लेटफर्म बनाएका छन् । यो ग्लियोब्लास्टोमा कोशिकाहरूको महत्त्वपूर्ण गतिविधिलाई समर्थन गर्न...

Read more

अब सोच्दैमा चल्नेछ आईफोन, एप्पलको बीसीआई प्रविधिमा नयाँ मोड

काठमाडौँ – एप्पल भविष्यको संसारतिर अघि बढिरहेको छ, जहाँ मानिसहरूले सोचेर मात्र, अर्थात् मस्तिष्क मार्फत आफ्नो आईफोन चलाउन सक्षम हुनेछन्। एक...

Read more

दोस्रो विश्वयुद्धकालीन जापानी जहाज दक्षिण प्रशान्त महासागरमा फेला

काठमाडौँ– एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत...

Read more

च्याट बिर्सनु भएको ? ‘क्विक रिक्याप’ फिचरले अब तपाईंलाई सबै सम्झाउँछ !

काठमाडौँ – व्हाट्सएपको ‘क्विक रिक्याप’ एआई फिचरले छुटेका वा लामो च्याटहरूलाई छोटकरीमा देखाउने, समय बचत गर्न प्रयोगकर्तालाई सहयोग पुर्‍याउने लक्ष्यसहित आफ्ना...

Read more
Page 15 of 34 1 … 14 15 16 … 34

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.