राजनीति

स्थायीत्व र रुपान्तरणको लागि गगनलाई अघि सारेका हौँः शेखर कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रश्ताव गरेको...

Read more

निर्वाचनमार्फत एमालेले आत्मविश्वास प्राप्त गरेको छः अध्यक्ष ओली

काठमाडौँ– नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट प्राप्त भएको अभिमतले आफूहरुको मनोबल...

Read more

उम्मेदवारी फिर्ता लिन सभापति देउवालाई गगनको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । पार्टीको संसदीय...

Read more

को बन्छ काँग्रेस संसदीय दलको नेता ? देउवा र थापाको यस्तो छ अंक गणित

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुने भएको छ । मंगलबार बिहान...

Read more

काँग्रेस संसदीय दलमा देउवा विरुद्ध गगनले उम्मेदवारी दिने

काठमाडौँ – नेपाली काँग्रेसको इतर समूहबाट महामन्त्री गगन कुमार थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी दिने भएका छन् । आज...

Read more

कांग्रेस संसदीय दलको नेताका लागि आज उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता चयनका लागि आज उमेदवारी दर्ता हुँदै छ । कांग्रेस सहमहामन्त्री भिष्मराज आङ्देम्बे नेतृत्वको...

Read more

गण्डकी प्रदेशमा काँग्रेस नेतृत्व गठबन्धन सरकार बनाउन पहल

पोखरा, ४ पुस । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको...

Read more

जनमत पार्टीको संसदीय दलमा राउत चयन

जनकपुरधाम । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा।सिके राउत चयन भएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको...

Read more

रास्वपाको संसदीय दलको नेतामा रवि लामिछाने चयन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बिहान बुढानीलकण्ठस्थित एक होटलमा बसेको...

Read more

प्रधानमन्त्री टुंगो लागिसकेको छैनः प्रचण्ड

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको प्रधानमन्त्री को बन्ने भन्ने टुंगिनसकेको बताएका छन् । सोमबार चितवनमामा...

Read more
Page 187 of 223 1 186 187 188 223

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.