अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतिलाई मार्ने धम्की दिने व्यक्ति एफबीआईको कारवाहीमा मारिए

वासिंगटन डिसी । अमेरिकामा राष्ट्रपति जो बाइडेनलाई ज्यान मार्ने धम्की दिने एक व्यक्ति एफबीआईको कारवाहीमा मारिएका छन् । आरोपित ती...

Read more

नाइजर सेनाले अपदस्थ राष्ट्रपतिलाई सुख्खा भात, बिजुली बन्देज

नाइजेरिया । के तपाईंले कहिल्यै सोच्नुभएको छ कि राष्ट्रपतिलाई सुख्खा भात खानका लागि पनि प्रलोभन हुनेछ ? तर यथार्थमा यस्तो...

Read more

उत्तर कोरियाली सेनाको शीर्ष जनरल बर्खास्त

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले सेनाको शीर्ष जनरललाई बर्खास्त गरेको छ । सो बर्खास्ती पछि राष्ट्रपति किम...

Read more

सुडानमा छ जना गुप्तचर अधिकारी मारिए

सुडानको राजधानी खार्तुमको उत्तरमा रहेको ओमदुरमान सहरमा सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीचको भिडन्तमा ६ सुडानी गुप्तचर...

Read more

थाइल्याण्डका राजाका छोरा २७ बर्ष पछि स्वदेश फर्किए, देशमा उत्साह

बैंकक । थाइल्याण्डका राजाका दोस्रो जेठो छोरा २७ वर्ष विदेशमा बसेर स्वदेश फर्किएका छन् । उनीहरू स्वदेश फर्किएको घटनाले धेरै...

Read more

श्रीलङ्काले सम्पत्ति शुद्धीकरण, आतङ्कवादको वित्तपोषणलाई रोक्न राष्ट्रिय नीति लागू गर्ने

श्रीलंकाको मन्त्रिपरिषद्ले सन् २०२३(२०२८ का लागि सम्पत्ति शुद्धीकरण र आतकंवादको वित्तपोषण विरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।...

Read more

अफगानिस्तानमा पठन संस्कृति प्रवर्द्धन गर्न काबुलका युवाले गरे पुस्तक प्रदर्शनी

काबुल— अफगानिस्तानमा पठन संस्कृतिलाई प्रवद्र्धन गर्न काबुलमा युवाहरूको समूहले ‘स्मार्ट वे’ पुस्तक प्रदर्शनको आयोजना गरेका छन् । युवाहरूले स्थानीय बासिन्दा,...

Read more

कश्मीरी हिन्दू नरसंहारका मुद्दा पुनः खोल्ने भारत सरकारको निर्णयको स्वागत

नयाँ दिल्ली— ग्लोबल कश्मीरी पण्डित डायस्पोराले कश्मीरी हिन्दू नरसंहारका मुद्दाहरू पुनः खोल्ने भारत सरकारको निर्णयको स्वागत गरेको छ । यसले...

Read more

पूर्वी अमेरिकामा आएको आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित

न्यूयोर्क।पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायी विद्युत सेवाबाट वञ्चित छन्। ठूलो...

Read more

युक्रेनद्वारा घरेलु टोही ड्रोन परीक्षण

एजेन्सी – युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य...

Read more
Page 212 of 327 1 … 211 212 213 … 327

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.