• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पूर्वसांसद मिना सुब्बा ‘बी.पी.कोइराला राष्ट्रिय पुरस्कार २०८१’बाट सम्मानित

metakhabar by metakhabar
११ साउन २०८२,
0
पूर्वसांसद मिना सुब्बा ‘बी.पी.कोइराला राष्ट्रिय पुरस्कार २०८१’बाट सम्मानित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसकी नेता तथा पूर्वसांसद मिना सुब्बाले यस वर्षको ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१’ प्राप्त गरेकी छन्। राजनीतिक दर्शन विधामा पुरस्कृत हुनुभएकी सुब्बाले उक्त पुरस्कारलाई लोकतन्त्र, मानव अधिकार, सामाजिक समावेशिता र बीपी कोइरालाको विचारप्रतिको निष्ठाको सम्मानको रूपमा लिएको प्रतिक्रिया दिएकी छन्।

पुरस्कार ग्रहणपछि उनले भनिन्, “यो पुरस्कार मेरो व्यक्तिगत यात्रा मात्र होइन, बीपी कोइरालाको विचारप्रति मेरो निष्ठा र प्रतिबद्धताको मूल्याङ्कन हो। यस्तो गौरव प्राप्त गर्नु मेरो जीवनकै ऐतिहासिक उपलब्धि हो।”

नेता सुब्बाले लामो राजनीतिक जीवन समाजका वञ्चित, पीडित, दलित, महिला र सीमान्तकृत समुदायको पक्षमा आवाज उठाउँदै बिताएको उल्लेख गर्दै भनिन्, “निष्ठा र समर्पणसाथ काम गर्न पाउनु नै मेरो जीवनको ठूलो उपलब्धि हो।”

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई राष्ट्रिय पुरस्कारको संयोजन तथा निरन्तरताका लागि धन्यवाद दिँदै, वरिष्ठ नेता ज्ञानेन्द्रबहादुर कार्की र पार्टी सभापति शेरबहादुर देउवा तथा उहाँको परिवारप्रति विशेष आभार प्रकट गरिन्।

बीपी कोइरालालाई स्मरण गर्दै उनले भनिन्, “उहाँ विचार, दर्शन र मानवताको धरोहर हुनुहुन्छ। समाजवाद उन्मुख लोकतन्त्रको अवधारणा आज पनि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ।”

राजनीति सेवा हो– शासन होइन भन्ने बीपीको मूलदर्शनलाई जीवनभर आत्मसात गर्दै आएको बताउने सुब्बाले यस सम्मानलाई व्यक्तिगत गर्व नभई सार्वजनिक उत्तरदायित्वका रूपमा ग्रहण गर्ने बताइन्। उनले आगामी दिनमा पनि देश, समाज र लोकतन्त्रको सेवामा निष्ठा, इमानदारी र आदर्शका साथ समर्पित भएर लागिरहने प्रतिबद्धता जनाइन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन्।

Previous Post

सूर्यग्रहण र चन्द्रग्रहण: प्राचीन सभ्यताका ७ चकित पार्ने विश्वासहरू

Next Post

विद्या समर्थकहरूलाई एमालेबाट निष्कासनको लहर, आन्तरिक असहिष्णुता चुलिँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
विद्या समर्थकहरूलाई एमालेबाट निष्कासनको लहर, आन्तरिक असहिष्णुता चुलिँदै

विद्या समर्थकहरूलाई एमालेबाट निष्कासनको लहर, आन्तरिक असहिष्णुता चुलिँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In