• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

    जापान र स्विडेन नकआउट चरणमा

    जापान र स्विडेन नकआउट चरणमा

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जुडिबेला खानेपानी आयोजना दस वर्षमा पनि अधुरै, स्थानीय अझै आर्सनिकयुक्त पानीमा निर्भर

metakhabar by metakhabar
११ साउन २०८२,
0
जुडिबेला खानेपानी आयोजना दस वर्षमा पनि अधुरै, स्थानीय अझै आर्सनिकयुक्त पानीमा निर्भर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चन्द्रपुर (रौतहट)।चन्द्रपुर नगरपालिका–२ स्थित जुडिबेला खानेपानी आयोजना सुरु भएको १० वर्ष बित्दा पनि अझै आधा काम मात्र सम्पन्न भएको छ । आयोजनाले स्थानीय दुई हजार ५०० घरपरिवारका करिब १० हजार नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको भए पनि हालसम्म ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

२०७२ सालदेखि निर्माण थालिएको आयोजनाको ढिलाइका कारण स्थानीय बासिन्दा अझै ३० देखि ५० फिट गहिराइको आर्सनिकयुक्त पानी प्रयोग गर्न बाध्य छन् । उपभोक्ता समिति अध्यक्ष भोला थपलियाका अनुसार आयोजनाको काम न सङ्घीय सरकारको प्राथमिकतामा पर्‍यो, न प्रदेशको ध्यानाकर्षणमा । हाल करिब दुई सय घरमा मोटरबाट सिधै पानी पठाइए पनि पर्याप्त व्यवस्था छैन ।

समिति सदस्य टेकनाथ खरेलका अनुसार सबै घरमा पानी पुर्‍याउन झण्डै ३५ किलोमिटर मेनलाइन पाइप आवश्यक छ । वडाध्यक्ष दुत्तबहादुर थिङका अनुसार वडामा हाल दुई हजार ५०० भन्दा बढी घर छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर विवेक झाले चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण भइसके पनि ठेकेदारलाई रु ५४ लाख भुक्तानी दिन बाँकी रहेको बताए ।

डिपबोरिङ, कार्यालय भवन, पम्पहाउस निर्माण र करिब २७ किलोमिटर पाइप गाड्ने काम सम्पन्न भए पनि बजेट अभावले बाँकी काम रोकिएको छ । आयोजनाका लागि अझै करिब दुई करोड रुपैयाँ आवश्यक रहेको मन्त्रालयलाई बुझाइएको पत्रमा उल्लेख छ ।

Previous Post

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य

Next Post

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

metakhabar

metakhabar

सम्बन्धित खबर

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
अन्तर्राष्ट्रिय

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

१२ असार २०८३,
डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली
आवाज

डेनाली हिमालको सफल आरोहणपछि फर्किए शेर्पा टोली

१२ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

१२ असार २०८३,
जापान र स्विडेन नकआउट चरणमा
खेलमैदान

जापान र स्विडेन नकआउट चरणमा

१२ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान

१२ असार २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
आवाज

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

१२ असार २०८३,
Load More
Next Post
हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In