• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य

metakhabar by metakhabar
११ साउन २०८२,
0
त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ।गण्डकी प्रदेशको एकमात्र अन्तर्राष्ट्रिय नाका त्रिवेणी भन्सार आवश्यक पूर्वाधार अभावका कारण सञ्चालनविहीन बनेको छ । क्वारेनटाइनको निर्माण नहुँदा यहाँबाट अहिलेसम्म नियमित निकासी–पैठारी हुन सकेको छैन ।

विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएपछि पनि विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको त्रिवेणी भन्सार कार्यालयले मालसामान ओसारपसार गर्न सकेको छैन ।

भन्सार प्रमुख रामराजप्रसाद चौरासियाका अनुसार प्लान्ट, खाद्यान्न र पशु क्वारेनटाइनलगायत पूर्वाधार नबन्दा भन्सारबाट सवारीसाधनको अस्थायी नम्बर जारी गर्नेबाहेकका सेवा दिन नसकेको हो । “भारतले बाल्मीकि नगरमा क्वारेनटाइन बनाए पनि हामीकहाँ अभाव छ,” उहाँले भन्नुभयो, “त्यही कारण निकासी–पैठारी ठप्प छ ।”

हालसम्म पर्यटक नाका बनेको यस भन्सारबाट सवारीसाधन अस्थायी नम्बर र लिलामीमार्फत सीमित राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले रु १ करोड ७९ लाख २८ हजार राजस्व संकलन गरेको छ, जुन लक्ष्यको ७४.६ प्रतिशत मात्र हो ।

चौरासियाका अनुसार निकासी–पैठारी सञ्चालन हुने पूर्वाधार निर्माण भएमा राजस्व आम्दानीमा उल्लेख्य वृद्धि गर्न सकिने छ । नारायणी नदीले सीमा छुट्याएकाले चोरी–पैठारीको जोखिम समेत न्यून रहेको उहाँको भनाइ छ ।

Previous Post

दिक्तेल रुपाकोट मझुवागढीका मेयर भट्टराईद्वारा काठमाडौंमा सत्याग्रह सुरु

Next Post

दूधमा अनुदान दिन थालेपछि …

metakhabar

metakhabar

सम्बन्धित खबर

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
Load More
Next Post
दूध उत्पादनमा नमूना बन्दै तनहुँको ‘बेलवास गाउँ’

दूधमा अनुदान दिन थालेपछि ...

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In