• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधिसभामा भ्रष्टाचार, सुक्खा, किसान र दुर्घटनाबारे सांसदहरूको ध्यानाकर्षण

metakhabar by metakhabar
७ साउन २०८२,
0
प्रतिनिधिसभामा भ्रष्टाचार, सुक्खा, किसान र दुर्घटनाबारे सांसदहरूको ध्यानाकर्षण

काठमाडौँ, ७ साउनः सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपस्थित सांसदहरू । तस्बिरः प्रदीपराज वन्त÷रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न समयसामयिक विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण, सुक्खा प्रभावित क्षेत्रको अवस्था, कृषि समस्या तथा जनध्यानको मुद्दा उठाएका हुन्।

राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सरकारमा संलग्न मन्त्रीहरूमाथि समेत छानबिन गर्न माग गर्दै भ्रष्टाचार अन्त्यका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने बताए। “अब भ्रष्टाचार कहाँ–कहाँ छ? भन्ने होइन, कहाँ छैन भनेर हेर्नुपर्ने अवस्था आएको छ,” उनले भने।

रास्वपा सांसद बिन्दावासिनी कंसाकारले मधेस प्रदेशका बारा, पर्सा, महोत्तरीलगायत जिल्लामा पानीको चरम अभाव र रोपाइँ गर्न नसकिएको अवस्थाबारे धारणा राख्दै मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त भएकोप्रति आपत्ति जनाइन्। साथै, घुसकाण्डमा परेका मन्त्रीहरूबारे निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो।

सांसद ज्वालाकुमारी शाहले सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताइन् भने सांसद प्रभु शाहले किसानका लागि मलखाद, सिँचाइ र बिजुलीको व्यवस्था तत्काल गर्न सरकारसँग आग्रह गरे। सांसद अमनलाल मोदीले ‘शिक्षा विधेयक कहाँ हरायो?’ भनेर प्रश्न गर्दै संसदमा यसको टुंगो खोज्नुपर्ने धारणा राखे।

सांसद नारायणी शर्माले भेरी करिडोरमा भएको टिपर दुर्घटनामा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन माग गरिन्। उक्त दुर्घटना आठबिसकोट नगरपालिका–१४, पिलिलचौरमा भएको थियो।

Previous Post

रञ्जिता श्रेष्ठ अख्तियारमा बयान दिन उपस्थित

Next Post

पूर्वमन्त्री रायमाझीको मुद्दामा साउन १८ गते पेसी तोकियो

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
पूर्वमन्त्री रायमाझीको मुद्दामा साउन १८ गते पेसी तोकियो

पूर्वमन्त्री रायमाझीको मुद्दामा साउन १८ गते पेसी तोकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In