• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कम्पनी रजिष्ट्रारको अफिसमा सेवा होइन सास्ती, सांसद र सेवाग्राही दुवै असन्तुष्ट

metakhabar by metakhabar
३१ असार २०८२,
0
कम्पनी रजिष्ट्रारको अफिसमा सेवा होइन सास्ती, सांसद र सेवाग्राही दुवै असन्तुष्ट
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा सेवाग्राहीहरूलाई चरम सास्ती भएको गुनासो संसदसम्म पुगेको छ। नेकपा ९एकीकृत समाजवादी० का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले संसदमा सरकारको ध्यानाकर्षण गराउँदै कार्यालयमा अनलाइन विवरण बुझाउँदा समेत ढिलासुस्ती गरेर करदातालाई दुःख दिइएको बताए।

पाण्डेले कम्पनीहरूको वार्षिक विवरण बुझाउने अन्तिम समय नजिकिँदै गर्दा कार्यालयका कर्मचारीले ूपछि आउनुहोस्ू भन्ने बहानामा काम नगरेको, सेवाग्राहीलाई झुलाएको र राजस्व समेत गुम्ने अवस्था आएको जनाए। अहिलेसम्म करिब १९ हजार आवेदनहरू कार्यालयमा पेन्डिङमा रहेको खुलासा भएको छ। यसैबीच, भुक्तानी प्रणालीमा समेत समस्या देखिएपछि सेवाग्राही झनै पीडित बनेका छन्। अनलाइन प्रणाली डाउन भएको, पेमेन्ट लिंकले काम नगर्ने, र कर्मचारीद्वारा कागज नमिलेको भन्दै काम रोकिने जस्ता समस्या बढेका छन्।

सेवाग्राहीहरू भन्छन् — ९० प्रतिशत जरिवाना छुटका लागि आवेदन दिएका थियौं, तर १० प्रतिशत घुस नतिरी काम नै हुँदैन भन्ने अवस्था छ।
यस विषयमा समाचार बाहिरिएपछि कम्पनी रजिष्ट्रार ईश्वरराज गिरीले धम्की दिएको आरोपसमेत लागेको छ। उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीले भने कार्यालयमाथि निगरानी गर्न निर्देशन दिएको बताएका छन्।

कम्पनी रजिष्ट्रार कार्यालयमा प्रशासनिक ढिलासुस्ती, सिस्टम समस्या, र घुसको गुनासो चुलिँदै गएको छ। सेवाग्राही र सांसद दुवै असन्तुष्ट छन्, तर सुधारको स्पष्ट कदम भने देखिएको छैन।

Previous Post

मन्त्री गुप्ताद्वारा राजीनामा

Next Post

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो
फिचर-ब्यानर

खाडी क्षेत्रमा आक्रमणले युद्धको आर्थिक जोखिम बढायो

१६ चैत्र २०८२,
एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार
आवाज

एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

१६ चैत्र २०८२,
‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
Load More
Next Post
सुनको मूल्य घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In