• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

metakhabar by metakhabar
२७ असार २०८२,
0
कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टोरन्टो। भारतीय कमेडियन कपिल शर्माको बारेमा एउटा ठूलो खबर बाहिर आएको छ ।

कपिल शर्माको क्यानडा स्थित हालै खोलिएको क्याफेमा गोली प्रहार भएको छ । यो घटनाको भिडियो पनि सामाजिक सञ्जालमा शेयर भइरहेको छ । भिडियोमा एक व्यक्तिले राति क्याफेको झ्यालमा गोली हानेको देखिन्छ । उक्त व्यक्ति कारमा छन् र यो भिडियो पनि त्यहीँबाट बनाइएको हो ।

कपिलको यो क्याफे क्यानडाको सरे क्षेत्रमा छ । केही दिन अघि मात्रै यस क्याफेको ठूलो उत्साहका साथ उद्घाटन भएको थियो । र, त्यसपछि कपिलको क्याफेमा पनि मानिसको ठूलो भीड देखिएको थियो । गोलीबारीको भिडियो रातको हो, जहाँ एक कार सवार ब्यक्तिले क्याफेको झ्यालमा गोली हानेको देखिन्छ। उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।

यदि रिपोर्टहरू विश्वास गर्ने हो भने खालिस्तानी आतंकवादी संगठन ‘बब्बर खालसा इन्टरनेशनल ग्यांग’ ले घटनाको जिम्मेवारी लिएको छ। बब्बर खालसा इन्टरनेशनल सङ्गठनसँग सम्बद्ध आतंकवादी हरजीत सिंह उर्फ ​​लड्डीको नाम यस केसमा मुछिएका  छन । लाडी एक कुख्यात आतंकवादी हुन् र जसको नाम विगतमा पनि धेरै घटनामा संलग्न रहेको छ। लड्डी एनआईएको मोस्ट वान्टेड आतंकवादीको सूचीमा परेको छ।

कपिलको क्याफे खुलेको तीन दिन मात्र भएको थियो, जब यो गोली हान्ने कार्य गरियो ।  कपिल र उनकी श्रीमती गिन्नीले क्याफेको सुन्दर तस्विर र भिडियोहरू सोशल मिडियामा सेयरसमेत गरेका थिए।  कपिल शर्मा भारतीय सिने र टेलिभिजन उद्योगमा ठूलो नाम हो, त्यसैले गोलीबारी जस्तो सनसनीपूर्ण घटनाले सबैलाई स्तब्ध बनाएको छ । जानकारीका अनुसार यो घटनालाई चेतावनीको रुपमा हेरिएको छ ।

हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । यस विषयमा छिट्टै सबै जानकारी आउने अपेक्षा गरिएको छ ।

Previous Post

युरोपमा भयो अत्याधिक गर्मी, २३ सय भन्दा बढीको मृत्यु

Next Post

कालीगण्डकी करिडोर अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान
कृषि

तरकारीखेतीबाटै मनग्य आम्दानी गर्दै किसान

२२ बैशाख २०८३,
पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालमा भाजपाको ऐतिहासिक अग्रता

२२ बैशाख २०८३,
उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण
फिचर-ब्यानर

तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

२२ बैशाख २०८३,
Load More
Next Post
मार्फा–जोमसोम सडक धमाधम कालोपत्र

कालीगण्डकी करिडोर अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In