• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

    पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

    वर्षाले विभिन्न सडक अवरुद्ध

    पहिरोले विभिन्न सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

    ‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको

    ‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ नै फर्कियो जहाज

metakhabar by metakhabar
२७ असार २०८२,
0
सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ नै फर्कियो जहाज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : काठमाडौँबाट ताप्लेजुङ पुगेको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ फर्किएको छ । नियमित उडान तालिका अनुसार शुक्रबार बिहान ताप्लेजुङ पगेको नेपाल वायु सेवा निगमको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको हो।

हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए। बिहान काठमाडौँबाट जहाज उड्ने वेलामा मौसम राम्रै भएको पनि ल्याण्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले अवतरण हुन नसकेको उनले बताए।

काठमाडौँबाट चार यात्रु लिएर जहाज उडेको थियो। उनीहरू सदरमुकामसम्म आइपुगेर पनि जहाज अवतरण हुन नसकेपछि पुन काठमाडौँमै ओर्लिएका छन्।

ताप्लेजुङबाट समेत काठमाडौँ प्रस्थान गर्न सात यात्रु प्रतीक्षामा बसेका थिए। जहाज अवतरण नभएपछि निरास हुँदै घर फर्किएका छन्।

Previous Post

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Next Post

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

metakhabar

metakhabar

सम्बन्धित खबर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
आर्थिक

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?

६ भदौ २०८३,
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न
समाचार

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

६ भदौ २०८३,
सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना
समाचार

सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना

६ भदौ २०८३,
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
समाचार

पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास

६ भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
फिचर-ब्यानर

पहिरोले विभिन्न सडक अवरुद्ध, यात्रामा सावधानी अपनाउन अनुरोध

६ भदौ २०८३,
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
फिचर-ब्यानर

‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको

६ भदौ २०८३,
Load More
Next Post
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In