• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, July 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मनसुनी वर्षा : रोपाइँलाई राहत

    सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

    वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह

    बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

    रिडी–तम्घास सडक कालोपत्र गरिँदै

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

ट्रम्पमाथि हमला प्रकरणः ६ गोप्य सेवा एजेन्ट निलम्बित, लापरवाहीको आरोप

metakhabar by metakhabar
२६ असार २०८२,
0
ट्रम्पमाथि हमला प्रकरणः ६ गोप्य सेवा एजेन्ट निलम्बित, लापरवाहीको आरोप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंगटन डिसी। गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको घातक हमलाको क्रममा सुरक्षामा लापरवाही गरेको भन्दै ६ गोप्य सेवा एजेन्टलाई निलम्बन गरिएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै एबीसी न्यूजले यो जानकारी दिएको हो। ट्रम्पको आक्रमणको एक वर्ष पूरा हुनुभन्दा ४ दिनअघि यो कारबाही गरिएको हो ।  तत्कालिन राष्ट्रपतिको उम्मेदवार ट्रम्पलाई १३ जुलाई २०२४ मा बटलर, पेन्सिलभेनियामा भएको चुनावी सभाको क्रममा सो गोली हानिएको थियो। यो गोली ट्रम्पको कानमा लागेको थियो र उनी घाइते भएका थिए ।

यस हमलामा ट्रम्पको र्‍यालीमा सहभागी भएका फायर फाइटर कोरी कम्पारेटोरको मृत्यु भएको थियो भने जवाफी कारबाहीमा घटनास्थलमा उपस्थित गोप्य सेवा स्नाइपरहरूले आक्रमणकारी, थोमस म्याथ्यू क्रुक्स (२० वर्ष) लाई गोली हानेका थिए ।

समाचार अनुसार निलम्बित एजेन्टहरूलाई पुनरावेदन गर्ने अधिकार दिइएको भने छ। एक अधिकारीका अनुसार उनीहरूलाई १० देखि ४२ दिनका लागि निलम्बन गरिएको छ।

आक्रमणपछि अमेरिकी होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टको अनुसन्धान प्रतिवेदनले धेरै तहमा सुरक्षा निकायको लापरवाही र कमजोरीका कारण ट्रम्पमाथि आक्रमण सम्भव भएको खुलासा गरेको छ। यसरी कारबाही भोग्नेमा सिनियर अफिसरदेखि तल्लो तहका फिल्ड एजेन्टसम्म पर्दछन् ।

समाचारमा यो पनि भनिएको छ, ‘गोप्य सेवाले अब आफ्नो महत्वपूर्ण जिम्मेवारीहरू पूरा गर्न आवश्यक स्तरमा काम गरिरहेको छैन। यो संस्था अहिले एक अस्तव्यस्त र लापरवाह प्रणालीमा परिणत भएको छ जबकि धम्कीहरू निरन्तर बढ्दै गएका छन् र प्रविधि पनि उन्नत छ।’

सो आक्रमणको दस दिन पछि तत्कालीन गोप्य सेवा निर्देशक किम्बर्ली चेटलले नैतिकताको आधारमा राजीनामासमेत दिएका थिए।

बटलर घटनाको नौ हप्तापछि ट्रम्पले फ्लोरिडाको वेस्ट पाम विचको गल्फ कोर्समा हुँदा अर्को घातक आक्रमणको सामना गर्नुपरेको थियो। यी दुवै घटनापछि ट्रम्पलाई राष्ट्रपति स्तरको सुरक्षा प्रदान गरिएको थियो र नयाँ सुरक्षा दिशानिर्देशका आधारमा उनको र्‍यालीको योजना हुन थालेको थियो।

Previous Post

हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

Next Post

थबाङबाट सम्पर्कविहीन रहेका सातै कर्मचारी सम्पर्कमा

metakhabar

metakhabar

सम्बन्धित खबर

मनसुनी वर्षा : रोपाइँलाई राहत
आर्थिक

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ

२० असार २०८३,
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आवाज

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

२० असार २०८३,
वन उद्यममा जोडिँदै नवलपुरका महिला
कृषि

वन उद्यममा जोडिँदै नवलपुरका महिला

२० असार २०८३,
दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट
आवाज

दुई पालिका जोड्ने निर्माणाधीन पुललाई रु दुई करोड बजेट

२० असार २०८३,
वाग्मतीमा जलसतह बढ्योः सतर्कता अपनाउन आग्रह
आवाज

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

२० असार २०८३,
रिडी–तम्घास सडक कालोपत्र गरिँदै
आर्थिक

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

२० असार २०८३,
Load More
Next Post
थबाङबाट सम्पर्कविहीन रहेका सातै कर्मचारी सम्पर्कमा

थबाङबाट सम्पर्कविहीन रहेका सातै कर्मचारी सम्पर्कमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In