• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तुलसीपुर थेरापी सेन्टर आर्थिक अभावमा, ऋण खोजेर कर्मचारीको तलब

metakhabar by metakhabar
२६ असार २०८२,
0
तुलसीपुर थेरापी सेन्टर आर्थिक अभावमा, ऋण खोजेर कर्मचारीको तलब
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तुलसीपुर।तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा अपाङ्ग समाज सुधार केन्द्रद्वारा सञ्चालित थेरापी सेन्टर गम्भीर आर्थिक अभावमा परेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरले उपलब्ध गराएको ३ लाख ५० हजार रुपैयाँको बजेटले कर्मचारीको तलबसमेत नपुगेपछि केन्द्रले ऋण खोजेर तलब दिनुपरेको छ।

थेरापी सेन्टरका अध्यक्ष ईश्वरीप्रसाद खड्काका अनुसार, हाल एक जना थेरापिस्ट, एक जना सहयोगी र एक जना कार्यालय सहयोगी गरी तीन जना कर्मचारी कार्यरत छन्। उनीहरूको वार्षिक तलब खर्च ५ लाखभन्दा बढी भए पनि नगरपालिकाबाट आवश्यक बजेट नआउँदा १ लाख ५० हजार रुपैयाँभन्दा बढी ऋण गरेर तलब खुवाइएको हो।

“नगरपालिकाले दिएको बजेट अपुग भएपछि ऋण खोज्न बाध्य भयौँ,” अध्यक्ष खड्काले भने। यद्यपि उपमहानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखाले केन्द्रको अपनत्व लिएको भए पनि सञ्चालनको सम्पूर्ण जिम्मेवारी अपाङ्ग समाज सुधार कार्यसमितिले वहन गरिरहेको छ।

हाल केन्द्रमा १९ जना सेवा प्राप्तकर्ता रहेका छन्, जसमा ९ जना आवासीय छन्। उनीहरूलाई बिहान-बेलुकी खाना र दिउँसो नास्तासमेत केन्द्रले नै व्यवस्थापन गरिरहेको छ। व्यवस्थापक हुमाकान्त कँडेलका अनुसार, जन्मदिन वा वैवाहिक वर्षगाँठ जस्ता अवसरमा प्राप्त हुने सहयोगका सामग्रीहरूबाट दैनिक व्यवस्थापन चलाइएको छ।

विसं २०७८ चैतदेखि सञ्चालनमा आएको यो केन्द्रले सेवा निःशुल्क प्रदान गर्दै आएको छ। भवन, उपकरण तथा सेवा भए पनि केन्द्रलाई आवश्यक न्यूनतम बजेटसमेत राज्यबाट नपाएको गुनासो छ।

लुम्बिनी प्रदेशमा सरकारीस्तरबाट सञ्चालित दुईवटा थेरापी केन्द्रमध्ये एक भएकाले यसलाई संघ र प्रदेश सरकारको पूर्ण व्यवस्थापनमा ल्याउनुपर्ने सरोकारवालाहरूको माग छ।

Previous Post

सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना

Next Post

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितताको मागसहित प्राध्यापकहरू आन्दोलनमा

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितताको मागसहित प्राध्यापकहरू आन्दोलनमा

इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितताको मागसहित प्राध्यापकहरू आन्दोलनमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In