गित संगित र म्युजिक भिडियो का गित हरु बजारमा प्रसस्त आउने गर्छन् । तर गजल बिधामा आधारित भिडियो यदाकदा मात्र आउने गरेको पाइन्छ । यसै क्रममा स्याङ्जा जिल्ला को पुतलीबजार ठ मा जन्मियर पोखरा लाई कर्मथलो बनाउदै आउनुभयका गजलकार रुद्र रेग्मी को प्यारो मान्छे गजल गित बजारमा आयको छ ।
सोही गजल गित मा चर्चित गजल गायक थानेश्वोर गौतम को आवाज रहेको छ भने सो भिडियो मा सोफि धरेल बद्री प्रसाद तिवारी , संकल्प आकाश लगायत का कलाकार हरुको अभिनय रहेको छ । उक्त गजल गितको भिडियो दर्जनौं भिडियो मा निर्देशन गरेका नेत्र गुरुङ ले गरेका छन गजलकार रुद्र रेग्मी का दर्जनौ गजल मद्ध्य प्यारो मान्छे गजल गित बजारमा ल्याइएको हो ।
उक्त गजल गितको थानेश्वोर गौतम युटयुब च्यानल बाट प्रसारण गरियको छ ।













