• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बागमतीसहित यी नदीहरूमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन अनुरोध

metakhabar by metakhabar
१३ असार २०८२,
0
बागमतीसहित यी नदीहरूमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन अनुरोध

मनोहराखोलमा आएको बाढीले शनिबार डुबानमा परेको कोटेश्वर, बालकुमारी पुल क्षेत्र । तस्बिर : किरणराज बिष्ट / रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डु- काठमाण्डुस्थित विभिन्न जिल्लामा रहेका नदीहरूमा जल सतह बढ्दै गएको छ ।

बागमती, विष्णुमती र धोबी खोलामा पानीको सतह लगातार बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यी नदीहरूमा पानीको सतह सतर्कता तह आसपास पुगेको बताउँदै सतर्क रहन विभागले आग्रह गरेको हो ।

विभागले नदीमा पानीको तह बढ्दो क्रममा रहेकाले नदी किनार आसपास बसोबास गर्ने तथा विष्णुमती नदी छेउ यात्रा गर्दा सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

यस्तै लमजुङको खुदी बजार र वरपरको क्षेत्रमा भारी वर्षा भएको छ।

वर्षाका कारण साना खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।

बाढीको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा नजान विभागले सबैलाई आग्रह गरेको छ।

Previous Post

नुवाकोटमा बाढीले गोठ बगाउँदा महिला बेपत्ता, सँगै सुतेका पति गम्भीर घाइते

Next Post

बारामा ४३ लाखको राजश्व छलीको सामान सहित ट्रक बरामद

metakhabar

metakhabar

सम्बन्धित खबर

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
समाचार

एक सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द

१५ भदौ २०८३,
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
समाचार

किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

१५ भदौ २०८३,
छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…
समाचार

छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू…

१५ भदौ २०८३,
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे
समाचार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने बढे

१५ भदौ २०८३,
बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित
समाचार

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

१५ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

१५ भदौ २०८३,
Load More
Next Post
बारामा ४३ लाखको राजश्व छलीको सामान सहित ट्रक बरामद

बारामा ४३ लाखको राजश्व छलीको सामान सहित ट्रक बरामद

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In