• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चिनियाँ ट्रयाकिङ यन्त्र बेलायती सरकारी गाडीमा फेला परेपछि खैलाबैला

by
५ माघ २०७९,
0
चिनियाँ ट्रयाकिङ यन्त्र बेलायती सरकारी गाडीमा फेला परेपछि खैलाबैला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लण्डन– बेलायती सरकारको कारमा चिनियाँ ट्राकिङ यन्त्र बेला परेपछि खेलाबैला मच्चिएको छ । यो ट्राकिङ यन्त्रले सबै जियोलोकेशन डाटा प्रसारण गर्ने गर्दछ । यसको मतलब यसले गाडी कहाँ छ, कति समय रोकिएको छ, वा चलेको समय लगायतका विषयमा डाटा प्रसारण गर्ने गर्दछ । उत्पादकहरूले सामान्यतया कम्पोनेन्टहरू सवारीसाधनमा फिट गर्नुअघि निकाल्दैनन्। चीनले यसरी ट्रयाकिङ यन्त्र जोडेर अर्को सार्वभौमसत्ता सम्पन्न देशको अस्मितामाथि खेलबाड गरेको छ ।

बेलायतस्थित चिनियाँ दूतावासका प्रवक्ताले भने यो आरोपहरु आधारहीन र अफवाह भएको बताएका छन् । उनले भने— हामी सामान्य आर्थिक र व्यापारिक सहयोगमा राजनीतिक प्रभाव वा चिनियाँ उद्यमहरूमा कुनै पनि प्रकारको धब्बाको कडा विरोध गर्दछौं।

डिसेम्बर २०२२ मा, पोलिटिकोले यूरोपेली यूनियनमामा जासूस समस्याको बारेमा समाचार सम्प्रेषण गरेको थियो । बेल्जियमका अधिकारीहरूले भनेका छन् कि उनीहरूले यो हुनबाट रोक्न चीन जस्तो देशसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। यसअघि ब्रसेल्सस्थित युरोपेली यूनियनको कार्यालयबाट सडक पारी चिनियाँहरूले ‘लिसन स्टेशन’ स्थापना गरेको समाचार आएको थियो ।

माथिका सबै घटनालाई चिनियाँ अधिकारीहरूले विभिन्न तहमा कडाइका साथ अस्वीकार गरेका छन्। तर, वास्तविकता अर्कै छ । यद्यपी, जासुसी गर्नु र अनैतिक व्यापार गर्नु चीनका लागि नयाँ होइन। विगत केही वर्षयता सञ्चारमाध्यममा आएका यस्ता धेरै घटनाहरू छन् ।

Previous Post

भारतको अरुणाचलमा निर्माणाधीन सेला सुरुङ परियोजनाले तवाङ क्षेत्रको यातायात सुविधालाई सहज बनाउने

Next Post

भारत–अमेरिकाबीचको रक्षा, सुरक्षा सम्बन्ध धेरै महत्वपूर्ण: पेन्टागन

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
भारत–अमेरिकाबीचको रक्षा, सुरक्षा सम्बन्ध धेरै महत्वपूर्ण: पेन्टागन

भारत–अमेरिकाबीचको रक्षा, सुरक्षा सम्बन्ध धेरै महत्वपूर्ण: पेन्टागन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In