• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

    राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिद्वारा अध्यादेश जारी

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

    वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

    राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, तीन प्रमुख आणविक स्थल ध्वस्त पारेको दाबी

metakhabar by metakhabar
८ असार २०८२,
0
अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, तीन प्रमुख आणविक स्थल ध्वस्त पारेको दाबी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा तनावलाई नयाँ उचाइमा पुऱ्याउँदै इरानका तीन प्रमुख आणविक केन्द्रमाथि बमबारी गरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले अमेरिकी सेनाले इरानको फोर्डो, नातान्ज र इसफाहानमा रहेका आणविक केन्द्रहरूमा सफलतापूर्वक आक्रमण गरेको दाबी गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले आक्रमणमा संलग्न सबै अमेरिकी विमानहरू सफलतापूर्वक आफ्नो मिसन पूरा गरी इरानी आकाशबाट बाहिरिसकेको बताएका छन् । ‘हाम्रा महान् अमेरिकी सेनालाई बधाई ! मिसन सफल भयो,’ उनले आफ्नो पोस्टमा लेखेका छन् । यो आक्रमणपछि विमानहरू अमेरिका फर्किसकेको पनि उनले जानकारी दिएका छन्।

यसैबीच, इरानको सरकारी सञ्चारमाध्यमले देशका विभिन्न भागमा ठूला विस्फोटका आवाज सुनिएको पुष्टि गरेको छ, तर विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । अमेरिकी घोषणाले विश्वभर तरंग पैदा गरेको छ । यो घटना इजरायल र इरानबीच जारी युद्धको पछिल्लो र सबैभन्दा खतरनाक अध्याय मानिएको छ ।

गत जुन १३ मा इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वमा हालसम्म इरानतर्फ ६५७ जनाको मृत्यु भएको छ भने २,००० भन्दा बढी घाइते भएका छन् । उता, इजरायलमा पनि २४ जनाले ज्यान गुमाउँदा ९०० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Previous Post

इरानबाट ११ नेपालीको आज उद्धार गरिँदै

Next Post

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

metakhabar

metakhabar

सम्बन्धित खबर

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

२० बैशाख २०८३,
राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा अध्यादेश जारी

२० बैशाख २०८३,
सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने
आवाज

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

२० बैशाख २०८३,
प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती
फिचर-ब्यानर

प्राकृतिक बिपदबाट कर्णालीमा तीन बर्षमा २७७ को मृत्यु, ८३३ घाइते र अर्बौको क्षती

२० बैशाख २०८३,
पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध
समाचार

पहिरोले कान्ति, मध्य पहाडी र अरनिको राजमार्ग अवरुद्ध

२० बैशाख २०८३,
वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
फिचर-ब्यानर

राजनीतिक नियुक्ति पाएका १४ सय सरकारी अधिकारी पदमुक्त (संख्यात्मक विवरणसहित)

२० बैशाख २०८३,
Load More
Next Post
मकैमा फौजी कीराको समस्या, विषादी अभाव

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In