• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इरानबाट ११ नेपालीको आज उद्धार गरिँदै

metakhabar by metakhabar
८ असार २०८२,
0
इरानबाट ११ नेपालीको आज उद्धार गरिँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इरानको राजधानी तेहरानमा रहेका नेपाली नागरिकमध्ये ११ जनाको उद्धारका लागि भारतीय दूतावासले प्रक्रिया अगाडि बढाएको छ ।

उनीहरूलाई आज (आइतबार) बिहान बसमार्फत तेहरानबाट कोमहुँदै मशहद पुर्‍याइने भएको छ । उद्धार हुनेहरूमा हरि थापा, उनका परिवार सदस्य, बुटवलका गणेश पोखरेलसहित विभिन्न शहरका नेपालीहरू छन । जो वर्षौँदेखि तेहरानका रेस्टुरेन्ट र दूतावासहरूमा काम गर्दै आएका थिए ।
युद्धको जोखिम बढेसँगै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया शुुरु गरिएको हो । यसैबीच, युद्धका कारण तेहरान छोडेका ७ जना नेपाली पनि पुनः उद्धारका लागि फर्किंदै छन् । अर्कातिर, इरानी जेलमा रहेका ५ नेपालीको भने उद्धार मिति तय भएको छैन ।
कतारस्थित नेपाली दूतावासले तीनजनाको कागजपत्र तयार गरिसकेको छ भने दुई जनासँग पासपोर्ट नै नरहेको बताएको छ । अदालतले उनीहरूलाई स्वदेश फिर्ता गर्न आदेश दिइसकेको छ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले भारत सरकारसँग सहयोग मागेकी छन् र सकारात्मक संकेत मिलेको बताएकी छिन् ।
भारतले ‘अपरेशन सिन्धु’ नाम दिएको उद्धार अभियान अन्तर्गत इरानमा फसेका तीन सय १० भारतीय नागरिकहरूलाई लिएर एक विशेष विमान दिल्ली अवतरण गरेको छ । इरानबाट फर्केकाहरुले सङ्कटपूर्ण अवस्थामा पनि सुरक्षीत घर सम्म पर्‍याएकोमा भारत सरकारलाई धन्यावाद दिएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भारतीय नागरिक सहितको विमान दिल्ली आएको जानकारी दिएका हुन् । योसँगै अहिलेसम्म आठ सय २७ भारतीयहरूलाई इरानबाट सुरक्षित रूपमा फर्काइएको छ ।

Previous Post

सुत्केरी भाउजुको देवरबाटै हत्या, सुनको लोभले लियो ज्यान

Next Post

अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, तीन प्रमुख आणविक स्थल ध्वस्त पारेको दाबी

metakhabar

metakhabar

सम्बन्धित खबर

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य घट्यो

९ असार २०८३,
मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने
आवाज

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

९ असार २०८३,
Load More
Next Post
अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, तीन प्रमुख आणविक स्थल ध्वस्त पारेको दाबी

अमेरिकाले सुरु गर्‍यो इरानमाथि आक्रमण, तीन प्रमुख आणविक स्थल ध्वस्त पारेको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In