• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ बिमान ?

metakhabar by metakhabar
७ असार २०८२,
0
गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ बिमान ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तेहरान। इजरायल र इरानबीच युद्ध चलिरहेको छ ।यसैबीच, केहि भइरहेको छ, जसले संकेत गर्दछ कि सायद रूस र चीन इरानलाई समर्थन गर्न तयारी अवस्थामा छन् किनभने युद्ध सुरु भए देखि नै धेरै गोप्य चिनियाँ विमानहरू लगातार इरान पुगिरहेका छन् ।

पछिल्लो एक सातादेखि अन्तर्राष्ट्रिय रडारमा देखिएको कुराले विश्वभरका रक्षा विश्लेषक र कूटनीतिक सर्कलको चिन्ता बढाएको छ । चीनबाट उडेका धेरै बोइङ ७४७ विमानहरु एकपछि अर्को गर्दै इरानतर्फ गइरहेको देखिएको छ ।

यो सबै यस्तो समयमा भइरहेको छ, जब इरानले आफ्ना आणविक साइटहरूमा इजरायली आक्रमणको सामना गरिरहेको छ। अब प्रश्न उठिरहेको छ कि इरानलाई सहयोग गर्न चीन अगाडि आएको हो त ?

सोही सन्दर्भमा रुसी राष्ट्रपति पुटिनले इरान र इजरायल बीच मध्यस्थता गर्न प्रस्ताव गरेका छन् । साथै, इरानले पनि अहिलेसम्म कसैसँग सैन्य सहयोग पनि मागेको छैन् । ट्रम्पले हाल पुटिनको मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन्।

यसपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति पुटिनले आपसमा कुराकानी गरेका छन् । यी सबै समीकरणले मध्यपूर्वमा केही ठूला हुनसक्ने चिन्ता बढाइरहेको छ ।

फाइटर राइडर २४ को तथ्यांक अनुसार गत जुन १४ देखि चीनबाट इरानका लागि कम्तीमा पाँचवटा बोइङ ७४७ विमान उडेका छन्। यी विमानहरू चीनको उत्तरी भागबाट पश्चिमतर्फ उडेर कजाकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान पार गरी इरानको सिमानामा पुगेपछि राडारबाट अचानक हराएका थिए ।

रिपोर्टहरूका अनुसार यी विमानहरूको अन्तिम गन्तव्य लक्जमबर्ग देखाइएको छ तर कुनै पनि विमान युरोपेली वायुक्षेत्रमा प्रवेश गरेका छैनन् । जसका कारण यी उडानको नियत थप शंकास्पद बनेको छ ।

हेरिटेज फाउन्डेशनको सेन्टर फर नेशनल डिफेन्सका निर्देशक रोबर्ट ग्रीनवे भन्छन्, ‘चीनले आफ्नो आर्थिक र सैन्य महत्वाकांक्षालाई समर्थन गर्न मध्यपूर्वबाट सस्तो र पश्चिमाहरूको प्रतिबन्धित तेल खरिद गर्छ र इरान यसको लागि महत्त्वपूर्ण साझेदार हो।’

तिनीहरू विश्वास गर्छन् कि यी उडानहरू सम्भवतः इरानले आफ्नो महत्त्वपूर्ण स्रोत, मानिसहरू वा रणनीतिक सामग्रीलाई चीनको सहयोगमा अन्यत्र सार्नको प्रयास भइरहेको हुन सक्छ ।

स्मरण रहोस्, २०२१ मा तेहरान र बेइजिङले २५ वर्षे रणनीतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए। फक्स न्यूजको रिपोर्टका अनुसार तेहरान विश्वविद्यालयका प्रोफेसर मोहम्मद मरान्डी भन्छन्, ‘यो साझेदारीले अमेरिकालाई प्रत्यक्ष सन्देश पनि दिने हो– अमेरिकाले जति धेरै इरान र चीनलाई अलग गर्न खोज्छ, त्यति नै यी दुई देश एकअर्काको नजिक आउने छन्।’

Previous Post

इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने

Next Post

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, मनिष झा प्रवक्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, मनिष झा प्रवक्ता

रास्वपाको महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, मनिष झा प्रवक्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In