• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बडा दसैँको टीका सुरु

    बडा दसैँको टीका सुरु

    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

    रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने

    राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पण्डित श्रीराम शर्मा आचार्यका केही अमर वाणीहरु

metakhabar by metakhabar
७ असार २०८२,
0
पण्डित श्रीराम शर्मा आचार्यका केही अमर वाणीहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१) आत्मसंस्कारका लागि सत्संगभन्दा सरल र श्रेष्ठ साधन अर्काे छैन । भयंकर दुष्ट, बडेबडे पापी, घोर दुराचारी पनि सज्जन र सत्यानुगामी मित्रको सम्पर्कमा आएर नसुध्रिइरहन सक्दैनन् ।
२) सत्संगले आफ्नो यस्तो चमत्कार जादु गर्दछ कि मनुष्यको आत्मा स्वयमेव शुद्ध हुन थाल्दछ ।
३) यो जीवन फूलैफूलको शैयौ होइन, बरु रणभूमि हो, जहाँ हामी प्रतिक्षण दुर्भावना, दुष्प्रवृत्ति र सङ्कटहरुसँग साहसपूर्वक भिड्नु छ ।
४) विपत्तिले केवल कमजोर, कायर, भयग्रस्त र कर्महीन व्यक्तिलाई नै डराउन दिन्छ, धम्काउँछ र पराजित गर्दछ तर ती व्यक्तिहरुको वशमा रहन्छ जो ऊसँग लड्न भिड्न कम्मर कसेर तत्पर हुन्छ । अतः सधैँ खतराले भरिएको जीनव बाँच । सङ्कटबिना मानिसको जीवन खारिन सक्दैन ।
५) मनुष्यको जीवनमा शिक्षाको ज्यादै महत्व छ । शिक्षाको गुणगान जति गाए पनि थोरै हुन्छ ।
६) शिक्षाको प्रमुख प्रयोजन विषयको जानकारी प्राप्त गर्नु र अधिक अर्थाेपार्जन गर्ने दक्षता बढाउनु हो, त्यसैले शिक्षालाई अन्नपूर्ण पनि भनिन्छ ।
७) विद्याको उद्देश्य र प्रतिफल भिन्न छ । विद्याले मनुष्यका गुण, कर्म, स्वभावमा उत्कृष्टता समावेश गरेर उसलाई समुन्नत सुसंस्कृत बनाउँछ ।
८) विद्याले मनुष्यको भाव, सम्वेदनालाई जागृत गरेर उसका अन्तस्करणलाई आत्मीयता एवम् उदारताले भरिपूर्ण पार्दछ । त्यसैले विद्यालाई ज्ञानचक्षु अमृतवर्षिणी र सर्वाेपरि धन मानिएको छ ।
९) मानिसले विद्याको महत्व बिर्से, अनावश्यक र तिरष्कृत बनाए यसलाई दुर्भाग्य नै भन्नुपर्दछ । यही त्यो मूलभूत कारण हो, जसले यस संसारलाई नराम्रोसँग दीनहीन एवम् अपराधी प्रवृत्तिको बनाइदिएको छ । परिणाम जो अवश्यम्भावी थियो, त्यो हाम्रो सामु प्रष्ट छ । अतः शिक्षा होइन विद्या पनि मनुष्य जीवनको अनिवार्य आवश्यकता हो ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

Previous Post

डेढ दशकभन्दा अगाडिदेखिका आयोजना अधुरै : गाउँभर खानेपानी समस्या

Next Post

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ स्पिड

metakhabar

metakhabar

सम्बन्धित खबर

बडा दसैँको टीका सुरु
जीवन शैली

बडा दसैँको टीका सुरु

५ कार्तिक २०८३,
नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस्ः सभापति थापा

५ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
जीवन शैली

देशभर बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका लगाउँदै

५ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह

५ कार्तिक २०८३,
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक, शीर्ष नेताहरू सहभागी हुने
जीवन शैली

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने

५ कार्तिक २०८३,
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
आवाज

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

५ कार्तिक २०८३,
Load More
Next Post
वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ स्पिड

वाइफाइ नचलेर हैरान हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ स्पिड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In