• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जरिन खानको नयाँ खुलासा–‘म सलमानको बादँर भएर बस्न सक्दिनँ’

metakhabar by metakhabar
३० जेष्ठ २०८२,
0
जरिन खानको नयाँ खुलासा–‘म सलमानको बादँर भएर बस्न सक्दिनँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२०१० मा रिलिज भएको फिल्म थियो–‘वीर’ जसबाट जरीन खानले बलिउडमा डेब्यू गरेकी थिइन्।

जसमा सलमान खानको भूमिका पनि रहेको थियो। भनिन्छ, करियरको सुरुवात सलमानसँग गर्ने कलाकारले कहिल्यै पछाडि फर्कन पर्देन।

तर जरीनको मामलामा भने त्यसो भएन। इन्डस्ट्रीमा जरीनको फिल्म खासै नआए पनि चर्चितमध्येकी एक हुन्। उनी आफ्नो फेन्सका लागि केही न केही सेयर गरिरहनछिन्।

हालमै उनले यस्तो कुरा सेयर गरेकी छन्। जसलाई उनको फेन्स मात्र नभई कलाकारले समेत विश्वास गर्न सकेनन्। उनले आफ्नो पहिलो फिल्म सलमानसँग गरेकी थिइन्।

सलमानले पनि उनलाई निकै सर्पोट गरे। तर जरीनले भनेकी छिन्–कुनै बादँर हुन चाहदिन् जो सधैँ सलमान र उनको दाईको पछाडि रहने। एक इङलिस वेबसाइडमा दिएको इन्टरव्यूका अनुसार इन्डस्ट्रीमा भेटिएका मानिससँग उनी खुशी छिन्। उनी कुनै दौडको भाग बनिन्।

उनले भनिन्, ‘मभित्र पहिलाको भन्दा निकै बदलाव आएको छ’ मानिसले अझैसम्म भन्ने गरेका छन् सलमानले मलाई सहयोग गरिरहन्छन्। म उसलाई धन्यवाद दिन चाहन्छु, किनकी उसले मलाई इन्डस्ट्रीमा आउने मौका दिए, तर मेरो लागि संघर्ष दिन त्यतिखेरदेखि सुरु भयो जबदेखि म आएँ।’

उनका अनुसार सलमान राम्रो मान्छे हुन् तर उनी धेरै व्यस्त रहन्छन्। म सानो कुराका लागि उनको दाईको पछि लाग्न सक्दिन। उनले थपिन्, ‘मान्छे सोच्छन् कि आज म काम गरिरहेको छुत्यो सबै सलमानले गरेर हो, तर यसमा कुनै सच्चाई नै छैन, उनी मेरो राम्रो साथी हुन्। म उसलाई दुख दिन चाहदिनँ, यसले मलाई कमजोर बनाउँछ।

जरीनले फिल्म ‘वीर’ पछि ‘हेट स्टोरी ३’ ‘अक्सर २’ छहाउसफुल’ र ‘वजह तुम हा’ मा काम गरिसकेकी छन्।

Previous Post

विश्व बैंक समूहको ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क फर नेपाल’ सार्वजनिक

Next Post

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

अमेरिकी सङ्घीय न्यायाधीशद्वारा राष्ट्रपति ट्रम्पको ७५ देशीय भिसा प्रतिबन्ध खारेजका लागि आदेश

७ भदौ २०८३,
मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
Load More
Next Post
विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In