• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

    चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

    प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने

    आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

    सुनको मूल्य घट्यो

    सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

    प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु

    प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

    पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

    गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

एउटा दृश्यले बदलिएकाे शिल्पाकाे ‘फिल्मी करियर’

metakhabar by metakhabar
२७ जेष्ठ २०८२,
0
एउटा दृश्यले बदलिएकाे शिल्पाकाे ‘फिल्मी करियर’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

९० को दशककी अभिनेत्री हुन् शिल्पा शिरोडकर।

उनको करियरको सुरुवातमा बलिउडका मानिसहरूले उनलाई ‘अभागी’ पनि भनेका थिए, तर एउटा बोल्ड दृश्यले उनको भाग्य परिवर्तन गरिदियो।

शिल्पा शिरोडकरले आफ्नो करियर फिल्म ‘भ्रष्टचार’ बाट सुरु गरेकी थिइन्, तर यसअघि उनका दुई फिल्म रिलिज बिना नै रोकिएका थिए।

यसै कारणले गर्दा उनको नाम फिल्म उद्याेगमा ‘दुर्भाग्यशाली’ अभिनेत्रीको रूपमा देखिन थाल्यो। मानिसहरूले शिल्पाले अभिनय गरेको कुनै पनि फिल्म अपूर्ण रहन्छ भन्ने विश्वास गर्न थाले।

एक फिल्ममा शिल्पाले रेखा, अनुपम खेर र मिथुन जस्ता ठूला स्टारहरूसँग स्क्रिन सेयर गर्ने मौका पाइन्। शिल्पाले यसलाई भगवानले दिएको अवसरभनिन्। यो फिल्मले पछि उनकाे करियरमा गति लियाे।

उनले ‘त्रिनेत्र’, ‘हम’, ‘खुदा गवाह’ र ‘बेवफा सनम’ जस्ता हिट फिल्महरूमा बलियो भूमिका खेलिन्। विशेष गरी फिल्म ‘गोपी किशन’ मा सुनील शेट्टीसँगको उनको जोडीलाई दर्शकहरूले धेरै मन पराए।

सुरुवाती कठिनाइहरूपछि शिल्पाले आफ्नो बोल्ड शैली र स्पष्ट अभिनयले दर्शकहरूको मन जितिन्। एक समय उनलाई ‘अभागी’ भन्नेहरूले उनको प्रशंसा गर्न थाले।

Previous Post

चाउमिन क्रेजले स्वास्थ्य जोखिम निम्त्याउँने विज्ञहरूको चेतावनी

Next Post

१० तस्बिरमा हेर्नुहोस् तमन्ना भाटिया (फोटोफिचर)

metakhabar

metakhabar

सम्बन्धित खबर

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती
आर्थिक

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१९ फाल्गुन २०८२,
आवाज

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

१९ फाल्गुन २०८२,
प्रेस काउन्सिलले आचारसंहिता अनुगमन प्रभावकारी बनाउने
आवाज

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

१९ फाल्गुन २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

१९ फाल्गुन २०८२,
प्रमुख लामा हटाएको विषयमा गुठी संस्थानमाथि निर्वाचन आयोगको छानबिन सुरु
फिचर-ब्यानर

प्रतिनिधिसभा निर्वाचनः विभिन्न जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा

१९ फाल्गुन २०८२,
पोखरामा आजदेखि दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
आवाज

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

१९ फाल्गुन २०८२,
Load More
Next Post
१० तस्बिरमा हेर्नुहोस् तमन्ना भाटिया (फोटोफिचर)

१० तस्बिरमा हेर्नुहोस् तमन्ना भाटिया (फोटोफिचर)

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In