• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

    कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    सागम र लप्से गाउँमा खानेपानीको पहुँच

    रैथाने गाई सङ्कटमा

    रैथाने गाई सङ्कटमा

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्यमा वृद्धि

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२५ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ २५ गते आइतबारको राशिफल

मेषः दिन सामान्य छ । अनावश्यक यात्रामा खर्च हुनेछ । परिवारसँग सल्लाह गरेर मात्र अगाडि बढ्नुहोला । राजनीतिक क्षेत्रमा तनाव बढ्नेछ । संकटमा परिवारको साथ मिल्ने छ ।

वृषः दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुने छ । अरुका कुरा सुन्ने भन्दा पनि विवेक प्रयोग गर्नुपर्ने समय छ । साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । व्यापारमा फाइदा हुने योग छ ।

मिथुनः शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ । बौद्धिक व्यक्तिसँग संगत गर्नु उचित हुनेछ । धार्मिक क्षेत्रमा मन नजाने देखिन्छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ ।

कर्कटः राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । व्यापारबाट भने फााइदा हुने योग छ ।

सिंहः दिन सामान्य छ । सहकार्य गरेर व्यापारमा अगाडि बढ्नुपर्ने दिन छ । प्रेममा खटपटी हुने भएकाले परिवारमा कर्तव्य मात्र पूरा गर्दा राम्रो हुने छ । शिक्षामा प्रगति हुने योग छ ।

कन्याः धनलक्ष्मी योग परेको छ । आम्दानी बढ्ने छ । स्वास्थ्यमा सुधार हुने योग छ । शिक्षाको क्षेत्रमा मिहिनेत गरेको फल प्राप्त हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुलाः बोलीमा सरस्वतीको बास छ । तपाईंको बोली आज परोपकारमा खर्च गर्नु उचित हुनेछ । परिवारबाट भन्दा साथीको साथ मिल्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ ।

वृश्चिकः दिन सामान्य राम्रो छ । परिवारको साथ मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्ने छन् ।

धनुः दिन राम्रो छ । लगानीका क्षेत्र सबल छन् । नतिजाको पर्खाइमा परीक्षा राम्रो भएको खबर सुन्न पाइने छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः दिन राम्रो छ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्ने छ । धन र बलको घमण्डले इज्जतमा प्रश्न उठ्नेछ । राजनीतिमा सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध सुधार हुनेछ ।

कुम्भः शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सञ्चित धन खर्च भए पनि धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । स्वास्थ्यमा समस्या हुने खतरा छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मीनः दिन सामान्य छ । सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ । गुरुबाट असहयोग हुने भएकाले सचेत बन्नुपर्ने छ । प्रविधिको क्षेत्रमा लगानी गरेको भए फाइदा हुने छ ।

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

Previous Post

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

Next Post

कस्तो छ आजको मौसम पूर्वानुमान ?

metakhabar

metakhabar

सम्बन्धित खबर

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि
आवाज

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो

८ असार २०८३,
सागम र लप्से गाउँमा खानेपानीको पहुँच
आवाज

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

८ असार २०८३,
रैथाने गाई सङ्कटमा
आर्थिक

रैथाने गाई सङ्कटमा

८ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

८ असार २०८३,
Load More
Next Post
देशका विभिन्न भागमा चट्याङसहित वर्षा, आवश्यक सतर्कता अपनाउन विभागको आग्रह

कस्तो छ आजको मौसम पूर्वानुमान ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In