• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

    लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

    निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

    राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

    पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किन भारत गए निधि र आरजु

by
३ माघ २०७९,
0
किन भारत गए निधि र आरजु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अनपेक्षित रूपमा सरकारको नेतृत्व गर्ने अवसर र जिम्मेवारीबाट बाहिरिएको नेपाली कांग्रेसमा अनेक छटपटी चलिरहेको छ । कांग्रेसको हरेक गतिविधि संशयपूर्ण देखिन्छ ।

आजभोलि नै कुनै न कुनै रूपमा सत्ताको भागबन्डामा सामेल हुन कांग्रेसले अनेक गतिविधि गरिरहेको छ । यसै मेसोमा केही समय अगाडि मात्र धोका दिएका प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा विश्वासको मत दिएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सहितका दल मिलेर सरकार बनिसकेपछि कांग्रेस स्वतः प्रमुख प्रतिपक्षी दल बनेको हो । तर, प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले आफूलाई सत्तापक्षीय लाइनमा उभ्याएको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णयसँगै कांग्रेसले सत्ताका लागि नयाँ खेल सुरु गरेको प्रष्ट भयो । लगत्तै, राष्ट्रपति र सभामुख दाबी गर्दै सत्तारूढ दल नेकपा माओवादी केन्द्रसँग राष्ट्रपति निर्वाचनमा सहयोगको अपेक्षा राख्यो ।

कांग्रेसले चाहे जसरी राष्ट्रपति पाउन सहज भने छैन । तर, कांग्रेसले अनेक चाल चालिरहेको बुझ्न कठिन हुँदैन । मुख्यगरी कांग्रेसले एमाले–माओवादी मतभेदलाई राष्ट्रपति निर्वाचनमा उपयोग गर्ने नीति अघि सारेको छ ।

एमाले–माओवादी गठबन्धनको सरकार बनाउन र कांग्रेसलाई पाखा पार्न वाह्य शक्तिको भूमिका रहेको चर्चा चलेको थियो । र, कांग्रेसको आन्तरिक बुझाइ पनि त्यस्तै रहेको बुझिन्छ । तर, त्यसैले कांग्रेस वाह्य शक्तिलाई सन्तुलनमा राख्न लागिपरेको समेत छनक पाइन्छ ।

सभामुख र राष्ट्रपतिको निर्वाचन निकट आइसक्यो । सँगै, कांग्रेसले आन्तरिक तथा वाह्य शक्तिसन्तुलनका लागि गतिविधि बढाएको छ । यति नै बेला कांग्रेस उपसभापति विमलेन्द्र निधि र नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा भारत पुगेका छन् ।

निधि र देउवाको भारत भ्रमण औपचारिक–अनौपचारिक वा व्यक्तिगत भन्ने केही खुलाइएको छैन । उनीहरू भारत पुगेको भए पनि कुनै सार्वजनिक वा निजी गतिविधिमा संलग्न भएको केही सार्वजनिक भएको छैन ।

मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । संवैधानिक निकायहरूको निर्वाचन समेत सम्पन्न भएको छैन । यस्तो समयमा कांग्रेसले आन्तरिक गतिविधि बढाउनु, निधि र देउवा गोप्य जसरी नै भारतमा भ्रमणमा रहनुलाई संशयका रूपमा हेर्ने गरिएको छ ।

Previous Post

मौसमः पहाडी भेगमा सामान्य बदली, तराईमा हुस्सु–कुहिरो

Next Post

मन्त्रिपरिषद विस्तार आज, दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

१८ अशोज २०८३,
लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने
आवाज

लोकतान्त्रिक मूल्य र मान्यताबाट डगमगाउनेवाला छैनौँः सभापति लामिछाने

१८ अशोज २०८३,
लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा
जीवन शैली

लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षलाई नयाँ पुस्तासँग जोडेर आघि बढ्नुपर्ने : कांग्रेस उपसभापति शर्मा

१८ अशोज २०८३,
निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल
आवाज

निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल

१८ अशोज २०८३,
राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल
आवाज

राष्ट्रियता र लोकतन्त्रका लागि राजनीतिक शक्तिहरु एक ठाउँमा उभिनुपर्छः महासचिव पोखरेल

१८ अशोज २०८३,
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन
आवाज

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

१८ अशोज २०८३,
Load More
Next Post
मन्त्रिपरिषद विस्तार आज, दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ

मन्त्रिपरिषद विस्तार आज, दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In