• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दुई दिनसम्म शव नपाउँदा आफन्त आक्रोसित

by
२ माघ २०७९,
0
आँखै अगाडि यस्तो दुर्घटना देखेको थिइन्– गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २ माघ । पोखरामा भएको जहाज दुर्घटनाबाट आइतबार ज्यान गुमाएकाहरुको शव पोस्टमार्टमको प्रक्रिया सुरु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना जारी गर्दै शव व्यवस्थापन तथा परीक्षणको प्रक्रिया भएको जनाकारी गराएपनि मृतका आफन्तले पहिचान भएका शवलाई दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् ।

उनीहरूले संघ सरकारलाई देखाउँदै लास हस्तान्तरणमा ढिलाइ गरेको भन्दै आक्रोशित बनेका हुन् । लास लिन सोमबार बिहान ९ बजे बोलाएपनि बिभिन्न बहाना देखाउँदै बिभिन्न बाहानमा लास नदिएको भन्दै मृतकका आफन्तहरुले आक्रोस पोख्नुको साथै नाराबाजीमा उत्रिएका हुन् ।

पीडितहरुले भन्दै थिए ९ बजे भनेका अहिले कति बज्यो। दुखमाथी दुख दिने । पीडामाथी पीडा थपिएको छ । हालसम्म ६९ वटा शव प्रतिष्ठानमा आइपुगेको सूचनामा उल्लेख छ । पहिचान खुलेको नखुलेको छुट्टाछुट्टै राखिने र शव परीक्षण गर्दै क्रमश आफन्तको जिम्मा लगाइने प्रतिष्ठानका निर्देशक डा.भरतबहादुर खत्रीले बताएका छन् ।

Previous Post

जहाज दुंघटनाका तीन जना अझै बेपत्ता

Next Post

विश्वका तीन राष्ट्र प्रमुख भारत भ्रमण गर्दै

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
विश्वका तीन राष्ट्र प्रमुख भारत भ्रमण गर्दै

विश्वका तीन राष्ट्र प्रमुख भारत भ्रमण गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In