• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

    बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक

    पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘हिमाल जोगाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ’

metakhabar by metakhabar
२१ जेष्ठ २०८२,
0
‘हिमाल जोगाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २१ जेठः कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले हाम्रा हिमालको प्राकृतिक सौन्दर्यता जोगाउन राज्यले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि मन्त्री आधिकारीले हिमशृङ्खला संरक्षणसम्बन्धी प्रभावकारी योजनाका लागि विज्ञसँग परामर्श गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले जलवायु परिवर्तनबाट हिमाल र हिमाली जनजीवनमा परेको असर न्यूनीकरण गर्न सबै नेपाली गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

“जलवायु परिवर्तनबाट हिमालमा परेका असर कम गर्नेबारे सरकारले विभिन्न तहमा छलफल गरिरहेको छ, यसलाई बचाउन गम्भीरतापूर्वक योजनाबद्ध रूपमा सरकार अघि बढिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो । नेपालमा भएका प्राकृतिक सुन्दरता, सम्पदा र अथाह स्रोतसाधनबारे आमजनतालाई बुझाउन नसक्दा कहिलेकाहीँ नेपालमा केही छैन भन्ने प्रश्न उठ्ने गरेका जनाउँदै उहाँले नेपालमा जस्तो प्राकृतिक सम्पदा अयन्त्र नभएको दाबी गर्नुभयो ।

मुलुकका सम्पूर्ण हिमाल राससको तस्बिर प्रदर्शनीमा समेटिएका अवलोकनका क्रममा पाएको बताउँदै मन्त्री अधिकारीले प्रदर्शनीमा राखिएका तस्बिरमार्फत हाम्रा अमूल्य निधि हिमाल, हिमली जनजीवन, प्राकृतिक सुन्दरतालगायत मुलुकको विशेषता झल्किएको बताउनुभयो ।

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मन्त्री अधिकारीलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन उपयुक्त थलो बनेको विश्वास व्यक्त गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

Previous Post

४७ विषालु सर्पसहित मुम्बई विमानस्थलमा एक व्यक्ति पक्राउ

Next Post

अन्तरिक्ष यात्रा : ब्रह्माण्ड बुझ्ने दिशामा नयाँ पाइला

metakhabar

metakhabar

सम्बन्धित खबर

वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
आर्थिक

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

५ असार २०८३,
बेँसीसहर-चामे सडकमा राति सवारी सञ्चालनमा रोक
आवाज

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

५ असार २०८३,
किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न
आवाज

किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न

५ असार २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

५ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

५ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आर्थिक

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

५ असार २०८३,
Load More
Next Post
अन्तरिक्ष यात्रा : ब्रह्माण्ड बुझ्ने दिशामा नयाँ पाइला

अन्तरिक्ष यात्रा : ब्रह्माण्ड बुझ्ने दिशामा नयाँ पाइला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In