• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

काठमाडौँ र कर्णालीलाई सबैभन्दा धेरै अनुदान, १०२ स्थानीय तहलाई विशेष अनुदान नपाउने

metakhabar by metakhabar
२० जेष्ठ २०८२,
0
काठमाडौँ र कर्णालीलाई सबैभन्दा धेरै अनुदान, १०२ स्थानीय तहलाई विशेष अनुदान नपाउने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। संघ सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा काठमाडौँ महानगरपालिका र कर्णाली प्रदेशलाई सबैभन्दा बढी अनुदान दिने भएको छ।

अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ महानगरपालिकाले समानीकरण, ससर्त, विशेष र समपूरक गरी चार प्रकारका अनुदानबाट २ अर्ब ३४ करोड १७ लाख रुपैयाँ पाउनेछ। स्थानीय तहमा सबैभन्दा कम अनुदान भने मनाङको नार्पाभूमि गाउँपालिकाले १२ करोड ९८ लाख रुपैयाँ पाउने उल्लेख छ।

प्रदेशतर्फ कर्णाली सरकारले सबै किसिमका अनुदानसहित १६ अर्ब ४ करोड ७ लाख रुपैयाँ पाउनेछ। गण्डकी प्रदेशले सबैभन्दा कम १२ अर्ब २३ करोड ३६ लाख रुपैयाँ पाउने भएको छ।

सरकारले आगामी आवमा वित्तीय हस्तान्तरणका लागि ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसमध्ये ९७ अर्ब ५६ करोड ४ लाख प्रदेश र ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ स्थानीय तहका लागि छुट्याइएको छ।

विशेष अनुदान शीर्षकमा १०२ स्थानीय तहले अनुदान नपाउने भएका छन्। विशेष अनुदान नपाउने सूचीमा काठमाडौँ, ललितपुर, विराटनगर लगायतका महानगरपालिका, केही उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाहरू छन्।

यसैगरी, ४४ स्थानीय तहले समपूरक अनुदानसमेत नपाउने भएका छन्। विशेष र समपूरक अनुदान कार्यविधिअनुसार निर्देशन पालना नगरेको, ठेक्का प्रक्रिया समयमै नगरेको वा परियोजना सम्पन्न नगरेको अवस्थामा आगामी वर्षका लागि अनुदान रोकिने व्यवस्था छ।

Previous Post

बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग

Next Post

‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

metakhabar

metakhabar

सम्बन्धित खबर

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
आर्थिक

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

२६ असार २०८३,
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
आर्थिक

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

२६ असार २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
आवाज

इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा

२६ असार २०८३,
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
कृषि

जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या

२६ असार २०८३,
आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव
आवाज

आदिवासी जनजाति आयोगको २५ बुँदे संविधान संशोधन प्रस्ताव

२६ असार २०८३,
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो
आवाज

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२६ असार २०८३,
Load More
Next Post
‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

‘करेन्ट’ लागेर जंगली हात्तीको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In