• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री दाहालले कांग्रेसप्रति विश्वास देखाउलान् कि एमालेप्रति ?

by
२ माघ २०७९,
0
गठबन्धनलाई चुनौती, पेचिलो बन्दै शक्ति बाँडफाँड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेससँगको गठबन्धन तोडेर पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको सहमति अनुसार प्रधानमन्त्री बनेका हुन् । त्यस दिन राष्ट्रपति र सभामुखमा पनि सहमति जुटेको दुवै दलका नेताले बताएका थिए । तर, प्रधानमन्त्री दाहालले राष्ट्रपति तथा सभामुखको विषयमा कसैसँग सहमति नभएको बताएर नयाँ बहस सिर्जना गरिदिएका छन् ।

दाहालले कांग्रेसलाई पनि समेट्नुपर्ने भनेपछि एमाले झस्किएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार केही सम्पादकहरूसँगको छलफलमा राष्ट्रपति तथा सभामुखको विषयमा कुनै पनि दलसँग सहमति नगरेको बताएका थिए । हुन त सम्पादकहरूसँग छलफलमा बस्नुअघि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमै करिब तीन घण्टा छलफल भएको थियो । तर, त्यस लगत्तै प्रधानमन्त्री दाहालले प्रतिपक्षी कांग्रेसले पनि आफूलाई विश्वास गरेको र उसलाई पनि समेट्नुपर्ने भनेपछि सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल एमाले झस्किएको छ ।

एमाले र माओवादीका नेताहरूले राष्ट्रपति पूरा कार्यकाल एमालेले पाउने र प्रधानमन्त्री एउटा पार्टीको हुँदा अर्कोको सभामुख हुने गरी पुस १० मै सहमति जुटेको यसअघि बताएका थिए । विश्वासको मत लिने बेलामा प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई कुनै आश्वासन दिएका थिए कि भन्ने चर्चा चलिरहेका बेला दाहालले शनिबार कांग्रेसलाई पनि समेट्नु आफ्नो दायित्व भएको बताएका हुन् ।

त्यसो त प्रधानमन्त्री दाहालले मात्र चाहँदैमा कांग्रेसलाई कुनै पद दिन सहज छैन । किनकि गठबन्धनको ठुलो दल एमाले पुस १० गते प्रधानमन्त्रीका लागि दाबी पेस गर्न समर्थन गर्ने ७ दलबाहेक अरूसँग शक्ति बाँडफाँट गर्न तयार छैन ।

एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको विषयमा भद्र सहमति भएको थियो भने प्रधानमन्त्रीले किन अहिले राष्ट्रिय सहमतिको कुरा गरेका होलान् रु प्रधानमन्त्री दाहालले कांग्रेसलाई विश्वासमा लिन खोजेका हुन् या एमालेप्रति अविश्वास रु प्रधानमन्त्रीले माघ ३ गते बोलाएको सर्वदलीय बैठकले यसको निर्क्योल गर्ला ।

Previous Post

विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

Next Post

यस्तो छ आजको मौसम पूर्वानुमान

सम्बन्धित खबर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
आवाज

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?
फिचर-ब्यानर

ग्याँसको चरम अभाव : विद्युतीय चुलो र पेट्रोलले: सवारी नेपालका लागि कति सान्दर्भिक ?

३० फाल्गुन २०८२,
उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
Load More
Next Post
मनसुन आजबाट क्रमशः बाहिरिँदै, अब वर्षाको सम्भावना कम

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In