• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आँखै अगाडि यस्तो दुर्घटना देखेको थिइन्– गुरुङ

by
१ माघ २०७९,
0
आँखै अगाडि यस्तो दुर्घटना देखेको थिइन्– गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १ माघ । ‘घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिए, आइतबार बिहान ११.०० बजे एक्कासी जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो,’ हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आबाज दिँदै बजारियो ’।
जहाजको एक टुक्रा म बसिरहेको कुर्ची नजिकै आएर बजारियो, जहाज दुर्घटना स्थलको एक सय मिटर पश्चिम स्यालदुले निवासी ८७ वर्षीय बबरजंग गुरुङले भन्नुभयो ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखेको थिइन । ’

‘जहाज बजारिएपछि आगोको मुस्लोसहित धुँवाले गाउँ नै ढाक्यो केही समयपछि पुलिस र आर्मी आइपुगे मसहित मेरो परिवार र वरपरका छिमेकी समेत ठूलो कालले बाच्यौं भनेर घरभित्र पस्यौं, तर आगो फैलिन्छ कि भन्ने चिन्ता झन बढ्न थाल्यो तर जहाजमा लागेको आगो नियन्त्रणमा आयो, ’ उहाँले भन्नुभयो ।
सेती खोाँचको पूर्वी भागमा डिलको बासको थानमा बजारिएको जहाँजको केही टुक्रा सेती खोँच वारी र केही टुक्रा पारी र केही टुक्रा खोँचमा खसेका छन् । शवहरु केही डिलमा अड्किएको भएपनि अधिकांश सेती खोँचमा नै खसेका छन् ।
आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोंचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।दुर्घटनाग्रस्त ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

‘दुर्घटनास्थ नजिकै नयाँगाउँ निवासी विष्णुहरि सापकोटाले भन्नुभयो ‘उत्तर तर्फको काँहू डाँडातर्फबाट पुरानो एयरपोर्टमा आज जहाज आयो भनियो तर जहाज पुरानो एयरपोर्टबाट पश्चिम मोडेर नयाँ बिमानस्थलमा लाने क्रममा एक्कासी ढलफल ढलफल हुँदै सेती नदीको खोँच डिलको बासको थानमा छुनपुगी ठूलो आबजसहित दुर्घटनाग्रस्त भयो, हामी दौंडेर त्यहाँ पुँग्दा आगोको मुस्लोसहित धुँवा आइरहेको थियो ’ उहाँले भन्नुभयो ।
‘दुर्घटना स्थलमा जान सक्ने अवस्स्था थिएन । केही समयपछि आएका सुरक्षाकर्मीले पानीको फोहोराले आगो निभाउने प्रयास गरे, केही समयपछि आगो नियन्त्रणमा आएको भएपनि सेती खोँचमा रहेको लास जलेको गन्द आइतबार दिनभरि आइनै रहेको छ । ’ स्थानीय सापकोटाले भन्नुभयो । सेती खोँचका पूर्व भागका एक दर्जन घरहरु चालकले बचाएर सेती खोँचमा खसालेको अनुमान स्थनीयको प्रिती गुरुङले बताउनुभयो ।

पोखराको सेती खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परेका मध्ये ४.३० बजेसम्म ६८ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो । दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो डेमो उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटीआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।

उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३ जना, भारतीय नागरिक ५ जना, रसियन ४ जना, आयरल्याण्डका १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ गरी ६८ जना यात्रु र चालक दलका ४ जना थिए ।जहाज खोंचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको छ ।

Previous Post

आजदेखि नारायणी नदीमा क्रुजसिप चलाइने

Next Post

जहाज दुर्घटनामा पत्रकार पौडेलले गुमाए ज्यान

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
जहाज दुर्घटनामा पत्रकार पौडेलले गुमाए ज्यान

जहाज दुर्घटनामा पत्रकार पौडेलले गुमाए ज्यान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In