• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नुपर्यो’

by
१ माघ २०७९,
0
‘जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नुपर्यो’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– जलवायु परिवर्तनका कारण सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुले महाविपत्ति भोग्नु परेको सरोकारवालाले बताएका छन् । साथसाथै फाउण्डेशन र हेलम्बु गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेको ‘हेलम्बुमा जलवायु परिवर्तनकोे असर र न्याय’ बारे अन्तरक्रिया कार्यक्रममा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनका कारण हेलम्बुले महाविपत्ति भोग्नु परेको बताएका हुन् ।

उनले जलवायु परिवर्तनकै कारण हेलम्बुले महाविपत्तिसमेत भोग्नाका साथै हेलम्बुको स्याउ भनेर परिचित यो क्षेत्रमा स्याउ फल्नै छोडको, लामखुट्टे लाग्न थालेको, हिउँ पर्नै छोडेको र याकहरु समेत लोप हुन थालेकाले असर न्यूनीकरणका लागि विज्ञहरुको ध्यानाकषर्ण गराए ।

गत वर्ष असार १ गते र त्यसपछिका विभिन्न समयमा मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतिबारे चर्चा गर्दै अध्यक्ष शेर्पाले यस्तो विपत्तिमा पनि राज्यले उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाए ।

उनले पुनरुत्थान तथा पुनःनिर्माणका लागि राज्यको नीति तथा कार्यक्रममा हेलम्बु–मेलम्ची क्षेत्र नसमेटिएको गुनासो गर्दै हेलम्बुलाई न्याय दिन आग्रह गरे ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा। राधा वाग्ले, नास्टका पूर्वउपकुलपति डा जीवराज पोख्रेलले प्रस्तुत गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यपत्रमा कृषि विभागका सबनम सिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा। प्रभु बुढाथोकीले टिप्पणी गरेका थिए ।

राष्ट्रियसभा सदस्य डा बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताइन् । फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाइन् ।

Previous Post

वेपत्ताको खोजी कार्य रातिपनि गरिने

Next Post

विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
पोखरामा विमान दुर्घटना प्रकरणः ४० जनाको शव निकालियो

विमान दुर्घटनाः शव आफन्तलाई जिम्मा लगाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In