• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, May 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वमा तनाव उत्कर्षमा

    मध्यपूर्वमा तनाव उत्कर्षमा

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    ‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘लभ एन्ड वार’ का लागि रणवीरले १२ र विक्कीले १५ किलो घटाए तौल

metakhabar by metakhabar
११ जेष्ठ २०८२,
0
‘लभ एन्ड वार’ का लागि रणवीरले १२ र विक्कीले १५ किलो घटाए तौल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुम्बई। बलिउड स्टार रणवीर कपुर चाँडै सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’ मा देखिदैँ छन् ।

उनी आफ्नी पत्नी आलिया भट्ट र अभिनेता विक्की कौशलसँग स्क्रिन सेयर गर्नेवाला छन्। यो चलचित्रको सबैले आतुरताका साथ प्रतिक्षा गरिरहेका बेला अहिले छायांकन सुरु हुनुअघि नै दुबै कलाकारले आ–आफ्नो ‘क्यारेक्टर लुक्स’ का लागि ‘फिजिकल ट्रान्सफर्मेसन’मा ध्यान केन्द्रित गरिरहेको खबर बाहिर आएको छ ।

न्युज एटिन्नका का अनुसार रणबीर कपुर र विक्की कौशलले ‘लभ एन्ड वार’ मा आफ्नो क्यारेक्टरमा फिट हुन धेरै किलो तौल घटाएका छन् । स्रोतले भन्यो, ‘रणवीर कपूरले सञ्जय लीला भन्सालीको फिल्म लभ एन्ड वारका लागि १२ किलो तौल घटाएका छन भने विक्की कौशलले १५ केजी तौल घटाएका छन् । दुवै स्टारको यो जबरदस्त बडी ट्रान्सफर्मेसन दर्शकका लागि विशेष अनुभव हुने भएको छ।’

‘लभ एन्ड वार’ को छायांकन भने सुरु भइसकेको छैन । तर, रणवीर कपुरले यस वर्षको सुरुमा मुम्बईमा भएको भेट र अभिवादन कार्यक्रममा यस परियोजनाको बारेमा कुरा गरेका थिए। उनले भनेका थिए, ‘लभ एन्ड वार हरेक अभिनेताको सपना हो । आलिया र विक्कीसँग र मास्टर निर्देशक सञ्जय लीला भन्सालीको निर्देशनमा काम गर्न पाउनु सौभाग्यको कुरा हो।’

उनले अगाडी भने, ‘मैले १७ वर्षअघि उहाँसँग काम गरेको थिएँ । अब उहाँसँग फेरि काम गर्ने मौका पाएको छु । पात्र, भावना, संगीत, भारतीय संस्कृति र भारतीय मूल्य मान्यतालाई यत्तिको गहिरोसँग बुझेको उहाँजस्तो मेहनती व्यक्ति मैले कहिल्यै देखेको छैन भनी म पूर्ण विश्वासका साथ भन्न सक्छु । उहाँको सेटमा हुनु आफैमा एउटा नयाँ अनुभव हो । यो एक थकाउने, लामो प्रक्रिया हो, कहिले काँही डरलाग्दो पनि तर एक कलाकारको रूपमा यो अत्यन्त सन्तोषजनक छ। उनी कलालाई साँच्चै माया गर्छन्। एक अभिनेताको रूपमा अहिलेसम्मको अनुभव साँच्चै अद्भुत हुनेछ।’

विक्की कौशल पछिल्लो पटक सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म साबित भएको फिल्म ‘छावा’ मा देखिएका थिए भने अर्कोतर्फ आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म ‘अल्फा’मा व्यस्त रहेकी छिन् । योसँगै रणवीर कपूरको ‘रामायण’मार्फत अर्को वर्ष दिपावलीको अवसरमा पर्दामा आउनेवाला छन् । यसलाई नितेश तिवारीले निर्देशन गरेका हुन ।

Previous Post

काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई ऊर्जामन्त्री खड्काको निर्देशन

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

मध्यपूर्वमा तनाव उत्कर्षमा
समाचार

मध्यपूर्वमा तनाव उत्कर्षमा

२२ बैशाख २०८३,
पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन
आवाज

पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

२२ बैशाख २०८३,
काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने
खेलमैदान

काठमाडौंमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाख २५–२६ मा हुने

२२ बैशाख २०८३,
भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान
आर्थिक

भन्सार कडाइपछि सुनौलीको नेपालतर्फका व्यवसाय चलायमान

२२ बैशाख २०८३,
फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली
फिचर-ब्यानर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

२२ बैशाख २०८३,
‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न
आवाज

‘भिलेज सफारी’मा सरर आउने होइन त ? लाहुरेको गाउँ रुम्सी हेर्न

२२ बैशाख २०८३,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In