• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सिद्धान्त र साराको ब्रेकअप !

metakhabar by metakhabar
९ जेष्ठ २०८२,
0
सिद्धान्त र साराको ब्रेकअप !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । बलिउड अभिनेता सिद्धान्त चतुर्वेदी र मास्टर ब्लास्टर सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरको सम्बन्धलाई लिएर विगत दुई हप्तादेखि धेरै बहस चलिरहेको बेला उनीहरुको ब्रेकअपको खबर आएको छ ।

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, सारा र सिद्धान्तको ब्रेकअप भएको छ । दुई जना बीचको सम्बन्ध छोटो समयमा नै टुंगिएको रिपोर्टमा उल्लेख छ ।

हालै दुवैले एक अर्काको परिवारसँग भेट गरेपछि दुवैले आफ्नो सम्बन्धलाई अन्त्य गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

यसअघि सारा तेन्दुलकरको नाम प्रायः क्रिकेटर शुभमन गिलसँग जोडिएको थियो, तर हालै शुभमन आफैंले यी हल्लाहरूको अन्त्य गर्दै अहिले आफ्नो करियरमा पूर्ण रूपमा केन्द्रित रहेको र कसैसँग डेट नगरेको स्पष्ट गरेका थिए ।

यसैबीच, सिद्धान्तको नाम पहिले अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दसँग पनि जोडिएको थियो । दुवै जना गत वर्ष अलग्गिएका थिए ।

केही समय अघि, एक अन्तर्वार्तामा, सिद्धान्तले सम्बन्धको बारेमा आफ्नो विचार साझा गरेका थिए। उनले भने, ‘सम्बन्धहरू मेरो लागि कहिल्यै पनि दिने र लिने कुरा भएनन् । जब म कुनै सम्बन्धमा हुन्छु, म आफैंलाई पूर्ण रूपमा त्यसमा समर्पित गर्छु । कहिलेकाहीँ यति धेरै कि म आफैं पनि सबैको लागि चुनौती बन्छु ।’

Previous Post

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

Next Post

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

metakhabar

metakhabar

सम्बन्धित खबर

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले
आर्थिक

हामी राजनीतिक संस्कार बदल्न आएका हौँः डा वाग्ले

७ असार २०८३,
‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
आर्थिक

‘खेलमैदान छन्, व्यवस्थित छैनन्’

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

७ असार २०८३,
बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति
आर्थिक

बुद्धसिंह मार्गः करोडौँ बजेट, तर निर्माणमा छैन गति

७ असार २०८३,
सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन
आवाज

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

७ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
आवाज

रास्वपा महाधिवेशन सुरु

७ असार २०८३,
Load More
Next Post
‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In