• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पोखराको लेकसाइडमा खानेपानी समस्या

    पोखराको लेकसाइडमा खानेपानी समस्या

    बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो

    सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    ‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भारतीय माओवादीका सर्वोच्च कमाण्डर मारिएको ‘अपरेशन ब्ल्याक फरेस्ट’

metakhabar by metakhabar
८ जेष्ठ २०८२,
0
भारतीय माओवादीका सर्वोच्च कमाण्डर मारिएको ‘अपरेशन ब्ल्याक फरेस्ट’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय सुरक्षा फौंजसँगको भीडन्तमा माओवादी आन्दोलनका शीर्ष नेता केशव राव अर्थात् बसवराजु मारिएपछि त्यसलाई सरकारले ऐतिहासिक उपलब्धी भनेको छ।

भारतीय जनता पार्टीका नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री भएलगत्तै सरकारले माओवादीमुक्त भारत अभियानको सुरुवात गरेको थियो। गृहमन्त्री अमित साहले सन् २०२६ सम्ममा भारतका सबै जिल्लाहरूबाट नक्सलवादको अन्त्य गर्ने घोषणा गरेका थिए।

त्यहीअनुसार अहिले माओवादी प्रभावति जिल्लाहरूमा सुरक्षाकर्मीले ‘अपरेशन ब्ल्याक फरेस्ट’ चलाइरहेको छ। सुरक्षा फौंजको यही अभियानका क्रममा बुधबार छत्तिसगढको नारायणपुर, बिजापुर र दन्तेवाडाको सिमानामा भीडन्तमा भएको थियो।

त्यसमा २७ जना माओवादी लडाकु मारिएको सुरक्षा फौंजले दाबी गरेको छ। त्यही क्रममा एकजना सुरक्षाकर्मीको ज्यान गएको छ। मारिएका २७ जना माओवादीमध्ये उनीहरूका सबैभन्दा शीर्ष नेता मानिने बसवराजु पनि मारिएको भारत सरकारले जनाएको छ।

भारतका गृहमन्त्री अमित साहले यो आक्रमणबारे पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखेका छन्।

‘नक्सलवादको अन्त्य गर्न सुरु गरिएको लडाईंमा एक ऐतिहासिक उलपब्धी। छत्तिसगणको नारायणपुरम एक अपरेशनमा हाम्रो सुरक्षाबलले २७ खुङ्खार माओवादीहरूलाई मारेकाछन्। जसमा माओवादी महासचिव शीर्ष नेता तथा नक्सल आन्दोलनका एउटा खम्बा नम्बाला केशव राव उर्फ बसवराजू पनि मारिएकाछन्’ उनले लेखेका छन् ‘नक्सलवादविरुद्ध भारतको लडाईंका तीन दशकमा यस्तो पहिलोपटक भएको छ कि हाम्रो सुरक्षा बलले पहिलोपटक महासचिवस्तरका नेतालाई मारेको छ। यो ठूलो र ऐतिहासिक सफलताका लागि हाम्रा बहादुर सुरक्षाकर्मीहरूको सह्राना गर्दछु…।’

यसमा संयुक्त सुरक्षाफौजले लगभग ५० घण्टासम्म निरन्तर अपरेशन चलाएको थियो।

गृहमन्त्री शाहका अनुसार यो अपरेशनका क्रममा ५४ जना नक्सलवादीहरू गिरफ्तार गरिएको छ र ८४ जनाभन्दा धेरैले आत्मसमर्पण गरेका छन्।

अहिलेसम्म त्यहाँका लगभग ६०० गाउँहरू माओवादीमुक्त भएको पनि सरकारले दाबी गरेका छ।

करिब ४ दशकदेखि भारतले झेल्दै आएको सबैभन्दा जटिल र विवादयुक्त आन्तरिक समस्या हो ‘नक्सलवाद’ राज्यविद्रोहमा उत्रिएका केही व्यक्तिहरूले उग्रमाओवादको आदर्शमा यो अभियान चलाएका थिए। त्यसयता भारतका लगभग १२६ जिल्लामा यो अभियान फैलिसकेको थियो।

तर भारत सरकारले भने उनीहरूसँग कुनै सम्झौता गर्न चाहने र बरु सबैलाई बन्दुकबाटै सिध्याउने नीति लियो। त्यहीअनुसार यसपालि सरकारले सन् २०२६ सम्ममा पूरै भारतलाई माओवादी मुक्त बनाउने रणनीति लिएको छ।
सन् २०१८ सम्म १२६ जिल्लामा माओवादीको प्रभाव थियो। अहिले ३८ जिल्लामामात्रै माओवादीको प्रभाव रहेको भारत सरकारले जनाएको छ। आगामी वर्षभित्र यी सबै जिल्लालाई माओवादी मुक्त गर्ने रणनीतिअनुसार सुरक्षाफौंजलाई अहिले कडारुपमा परिचालन गरिएको छ।

यद्यपि माओवादीसँगको यो लडाईंमा भारतीय सुरक्षा फौंज पटक पटक विवादित हुँदै आएको छ। कहिले नक्कली भीडन्त र भूठभेडका नाममा त कहिले नक्कली इन्काउन्टरजस्ता कथाकहानीले भारतीय सुरक्षाकर्मीको चर्को आलोचना पनि हुँदै आएको छ।

को हुन् बसवराजू? 
यो आन्दोलनमा लाग्नुअघि उनी प्रविधि क्षेत्रका एक इन्जिनियर हुन्। कुनै बेलाका कबड्डी र भलिवलका राष्ट्रिय खेलाडीसमेत रहेका बसवराजू कलेज अध्ययनकै क्रममा कम्युनिष्टतिर ढल्किएका थिए।

सन् १९८० मा कम्युनिस्ट पार्टी अफ इन्डियाले सुरु गरेको पिपुल्व वारमा उनले विद्यार्थी परिचालनको जिम्मेवारी निभाएका थिए। नक्सल आन्दोलन हुँदै एक सर्वोच्च कमाण्डरसम्मको जिम्मेवारीको यात्रा यहीँबाट सुर भयो।

आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लाको एक सामान्य परिवारमा जन्मिएका उनको नक्सल आन्दोलमा अनेक नामहरू छन्। राज्यविरुद्ध भूमिगत यो युद्धमा उनलाई गगन्ना, प्रकाश, कृष्णा, विजय, केशव, बिआर, दरपु, नरसिंह रेड्डीजस्ता नामले पनि चिनिन्छ।

बसवराजु माओवादी आन्दोलनका एक शीर्ष नेतामात्रै होइनन्, उनी यो आन्दोलनका आफैमा एक रणनीति पनि हुन्। सिङ्गो माओवादी युद्धका उनी एक चामत्कारिक मस्तिष्क पनि मानिन्छन्।

सन् २००४ पछि भारतमा माओवादी आन्दोलनले बेहोर्नुपरेको सबैभन्दा ठूलो क्षति भएको छ बसवराजूको मृत्यु। याेसँगै माओवादी आन्दाेलनकाे मेरुदण्ड भाँचिएकाे विश्लेषण पनि भारतीय सरकारले गरेकाे छ।

Previous Post

मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

Next Post

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

metakhabar

metakhabar

सम्बन्धित खबर

पोखराको लेकसाइडमा खानेपानी समस्या
फिचर-ब्यानर

पोखराको लेकसाइडमा खानेपानी समस्या

६ असार २०८३,
बढ्यो विदेशी मुद्राको सञ्चिति, २८ खर्ब छ अर्ब पुग्यो
फिचर-ब्यानर

सीईओको तलब–सुविधामा राष्ट्र बैंकको कडाइ, नयाँ सीमा निर्धारण

६ असार २०८३,
विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित
फिचर-ब्यानर

विद्युतीय सवारी जाँचपास प्रकरणमा रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

६ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

६ असार २०८३,
रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

६ असार २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
समाचार

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

६ असार २०८३,
Load More
Next Post
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In