• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विदेशमा श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले डब्लुएचओमा लैजाने

metakhabar by metakhabar
८ जेष्ठ २०८२,
0
विदेशमा श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव नेपालले डब्लुएचओमा लैजाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। विदेशमा श्रम गर्न जाने श्रमिकहरूको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने महत्त्वपूर्ण प्रस्ताव नेपालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को आगामी विश्व स्वास्थ्य सम्मेलनमा लैजाने भएको छ। विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई बिहीबार स्वदेश फर्किएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस्तो बताएका हुन्।

मन्त्री पौडेलका अनुसार, अन्य मुलुकमा कामदार पठाउने देशहरूले आफ्ना नागरिकले भोगिरहेको विकराल स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै यो प्रस्ताव अघि सारिएको हो। यसपटकको सम्मेलनमा नेपालले यस विषयमा प्रारम्भिक जानकारी गराइसकेको छ। यो प्रस्ताव पारित भएमा श्रमिकहरूले विदेश जानुअघि, त्यहाँ रहँदा र स्वदेश फर्कंदा आवश्यक स्वास्थ्य सहयोग र उनीहरूको स्वास्थ्य अवस्थाबारे सम्बन्धित रोजगारदाता राष्ट्रले नै जानकारी गराउनुपर्ने बाध्यकारी व्यवस्था हुनेछ।

मन्त्री पौडेलले भने, “यो प्रस्तावले उपचार नपाएर फर्कनुपर्ने, खर्च अभावले पूर्ण उपचार नहुने वा उपचार नै नपाउने, मृत्यु भएमा शव पठाउन नसकिने तथा रोग बोकेर स्वदेश फर्कनुपर्ने जस्ता दुःखद बाध्यताको अन्त्य गर्नेछ।”

उनले यस वर्षको सम्मेलनमा महामारीबाट प्रभावित विपन्न राष्ट्रहरूलाई डब्लुएचओले अनिवार्य सहयोग गर्नुपर्ने नीतिगत व्यवस्था सर्वसम्मतिले पारित भएको बताए। मन्त्री पौडेलले डब्लुएचओका नीतिगत विषयमा नेपालले अब सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

नेपालले लैजान लागेको यो प्रस्ताव धेरै सदस्य राष्ट्रहरूका लागि आवश्यक रहेको उनको भनाइ छ। यसै सिलसिलामा छिमेकी मुलुक भारतसँग स्वास्थ्यसम्बन्धी विषयमा द्विपक्षीय सम्झौता गर्नेबारे छलफल भएको र चीन, बेलायत, बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्स, नर्वे, स्विट्जरल्यान्ड लगायतका देशहरूसँग पनि स्वास्थ्य क्षेत्रमा समझदारी गरिएको मन्त्री पौडेलले जानकारी दिए।

Previous Post

अध्यक्ष दाहाल रूकुमपूर्वमा

Next Post

पानीको सतह बढेपछि फोक्सिङटारको ‘बेलिब्रिज’ झिकियो

metakhabar

metakhabar

सम्बन्धित खबर

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
फिचर-ब्यानर

भेनेजुएलामा शक्तिशाली भूकम्प

११ असार २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

११ असार २०८३,
Load More
Next Post
पानीको सतह बढेपछि फोक्सिङटारको ‘बेलिब्रिज’ झिकियो

पानीको सतह बढेपछि फोक्सिङटारको ‘बेलिब्रिज’ झिकियो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In