• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
८ जेष्ठ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल जेठ ८ गते बिहीबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन संघर्षमय छ। नसोचेको आरोपको सामना गर्नुपर्ने हुनसक्छ। आफन्तसँग जोगिएर काम गर्नु उचित हुन्छ। लगानी गर्नु अगाडि हल्ला नगर्नु राम्रो हुनेछ। परिवारका सदस्यसँग जोगिएर काम गर्नुपर्ने बाध्यता आइलाग्ने छ।

वृषः दिन राम्रो छ। दैनिकी सहज बन्ने योग छ। कर्मक्षेत्रमा गरेका प्रयास सफल हुनेछन्। वैदेशिक क्षेत्रको प्रयासमा उन्नति हुनेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ।

मिथुनः शुभ ग्रहको साथ मिल्नेछ। नयाँ योजना बनाउने समय छ। परिवारको साथ प्राप्त हुनेछ। कर्म क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

कर्कटः दिन खुशीका साथ बित्नेछ। नयाँ कुराको प्रस्तुति सुन्न पाइने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। गुम्न लागेको धन फिर्ता हुने योग छ। बौद्धिक क्षेत्रमा विवाद हुने भएकाले बोल्दा ख्याल गर्नु राम्रो हुन्छ।

सिंहः दिन सामान्य छ। तपाईंको कामको मूल्यांकन हुने छ। लगानी गर्नु अगाडि सचेत बन्नुपर्नेछ। वैदेशिक क्षेत्रको लगानी ठगको पञ्जामा जोखिम छ। प्रेम सम्बन्धमा भने सुधार आउनेछ।

कन्याः दिन सामान्य राम्रो छ। श्रम गरेको ठाउँबाट तपाईंको मूल्यांकन हुनेछ। शिक्षा क्षेत्रमा मिहिनेत गर्नुपर्ने देखिन्छ। व्यापारबाट नाफा हुनेछ। परिवारलाई विश्वास गर्दा समस्याको सामना गर्नुपर्ने जोखिम छ।

तुलाः शिक्षामा प्रगति हुनेछ। तपाईंको मिहिनेतको कदर हुने दिन छ। सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। राजनीतिमा लाभको पद लिने अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुने देखिन्छ।

वृश्चिकः समय राम्रो छ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ। लगानी गरेको भए नाफा आर्जन हुनेछ। एकल भन्दा संयुक्त लगानी गर्नु फाइदा देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनुः दिन सामान्य छ। नयाँ कामको सुरुवात नगर्नु राम्रो हुनेछ। पुराना योजनालाई निरन्तरता दिनु नै फाइदा हुनेछ। गुरुले प्रशंसा गर्ने दिन छ। आफन्त र सन्तानले साथ दिनेछन्।

मकरः दिन राम्रो छ। समाजसेवा गरेमा तपाईंको प्रशंसा हुनेछ। शिक्षा क्षेत्रमा उन्नति हुनेछ। घरभित्र सम्बन्ध सुमधुर बन्दा परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

कुम्भः दिन सामान्य छ। सानो काममा ठुलो झन्झट आइपर्ने खतरा देखिन्छ। मनमा चिन्ता बढ्नेछ। तपाईंले आज लामो यात्रा नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

मीनः दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। काम गर्दा बाहिरका व्यक्ति भन्दा नजिकका आफन्तबाट सचेत रहनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

Next Post

आज जैविक विविधता दिवस मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
आर्थिक

नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो

२६ बैशाख २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
समाचार

रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

२६ बैशाख २०८३,
Load More
Next Post
आज जैविक विविधता दिवस मनाइँदै

आज जैविक विविधता दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In