• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पार्टी एकताअघि सहकार्य

by
३० पुस २०७९,
0
माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई पत्राचार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस) एकीकरण अगाडि सहकार्य गर्न सहमत भएका छन् । पार्टी एकीकरण प्रक्रियालाई सहज र सजिलो बनाउन पहिला सहकार्य गर्ने सहमति भएको दुवै पक्षका नेताहरूले बताएका हुन् ।

एकीकरणका लागि दुवै पार्टीले वार्ता समिति बनाएका छन् । वार्ता समितिका सदस्यहरूले पहिलो चरणमा कुराकानी गरेका छन् । एकदुई दिनभित्रै दोस्रो चरणको कुराकानी हुनेछ ।

पहिलो चरणमा वार्ता कसरी अगाडि बढाउने, वार्ताको कार्यविधि कस्तो बनाउने भन्ने विषयमा कुराकानी भएको जसपा वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले बताए ।

‘पार्टी एकीकरणअघि सहकार्य गर्ने सहमति भएको छ । एकीकरण प्रक्रिया सुरु गरेका छौं’, श्रेष्ठले भने, ‘अहिले हामी एकीकरणको प्रारम्भिक चरणमा छौं ।’

स्रोतका अनुसार अब बस्ने वार्ताटोलीको बैठकमा दुवै पक्षले आ–आफ्ना पार्टीका राजनीतिक घोषणापत्र, दस्तावेज, विधान, चुनावी घोषणापत्रलगायतका कागजात प्रस्तुत गर्ने सहमति भएको छ । वार्ताटोलीमा रहेका एक नेताका अनुसार मिल्न सक्ने विषय मिलाउँदै जाने र मिल्न नसक्ने विषय सूचीकृत गर्ने सहमति भएको छ ।

जसपा वार्ताटोलीका संयोजक श्रेष्ठले एकताको ढाँचा विषयमा अझै छलफल नभएको बताए । स्रोतका अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले एमालेसँग भन्दा जसपासँगको एकीकरण प्रक्रियालाई महत्व दिएका छन् । अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको चाहनाअनुसार दुवै पार्टीले वार्ताटोली गठन गरेका हुन् ।

नागरिक दैनिकबाट

Previous Post

करणी गरेको आरोपमा एक युवक पक्राउ

Next Post

पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाले रोक्यो परीक्षण उडान

पोखरामा अन्तर्राष्ट्रिय उडानको बाटो खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In