• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

    आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    ‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निजी घरमा गोप्य सरकारी दस्ताबेज फेला परेपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति

by
३० पुस २०७९,
0
ताइवानमाथि चीनले हमला गरे अमेरिकी सेनाले रक्षा गर्छः राष्ट्रपति बाइडेन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनको निजी निवास र पूर्वकार्यालयमा संवेदनशील सरकारी गोप्य कागजपत्र फेला परेको विषयमा अनुसन्धान गर्न विशेष अभियोजक नियुक्त गरिएको छ ।

फेला परेका ती कागजात तत्कालीन राष्ट्रपति बराक ओबामाको कार्यकालमा बाइडेन उपराष्ट्रपति रहेका बेलाका हुन् । बाइडेन सन् २००९ देखि २०१७ सम्म गरी दुई कार्यकाल ओबामाको उपराष्ट्रपति रहेका थिए ।

ती सरकारी कागजपत्र कसरी त्यहाँ पुगे भन्ने विषयमा अनुसन्धान गर्न बाइडेन प्रशासनले नै विशेष अभियोजक नियुक्त गरेको हो ।

महान्यायाधिवक्ता मेरिक गारल्यान्डले न्याय मन्त्रालयका एक वरिष्ठ पूर्वअधिकृत रोबर्ट हरलाई विशेष अभियोजक नियुक्त गरेका हुन् । हरले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा संघीय अभियोजनकर्ताका रुपमा कार्य गरेका थिए ।

बाइडेनको डेलावेयर राज्यको विलमिङ्गटनस्थित पूरानो घरको ग्यारेज र सँगैको कोठामा वगीकृत लेखिएका दुईवटा कागजपत्र फेला परेका हुन् । तर रेहोबेट बिचस्थित अर्को घरमा भने त्यस्तो कुनै दस्ताबेज फेला नपरेको हृवाइट हाउसले जनाएको छ ।

गत नोभेम्बरमा पनि बाइडेनको वासिंटनस्थित पूर्वकार्यालयमा १० थान सरकारी गोप्य दस्ताबेजका फाइल फेला परेको थियो । बाइडेन प्रशासनले ती कागजपत्र फेला पर्नेबित्तिकै राष्ट्रिय संग्रहालयलाई बुझाए पनि गोप्य कागजको संरक्षणमा देखिएको लापरबाहीले हृवाइट हाउस आलोचित भएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले हजारौं वर्गीकृत सरकारी कागज आफनो निजी निवासमा लगेर राखेको विषयलाई लिएर न्यायमन्त्रालयले भिन्नै छानबिन गरिरहेको छ । बाइडेनले गोप्य कागजातमा गरेको लापरबाहीले उनको प्रतिष्ठामा आँच पुर्याउन सक्ने आशंका गरिएको छ ।

Previous Post

कति छ शनिबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

विश्व इतिहासमा आज के के भयो ?

सम्बन्धित खबर

कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा

३१ साउन २०८३,
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो
जीवन शैली

स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

३१ साउन २०८३,
भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
अन्तर्राष्ट्रिय

भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

३१ साउन २०८३,
भारतिय प्रधानमन्त्रीको सम्बोधनः आतंकबाद बिरुद्धको मन्त्र, आक्रमण बिरुद्ध सबै राष्ट्रिय संयन्त्र
अन्तर्राष्ट्रिय

भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

३१ साउन २०८३,
उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन
आर्थिक

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

३१ साउन २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

‘स्ट्रेट अफ होर्मुज’ लाई अमेरिकी भू–भाग बनाउने ट्रम्पको दाबी

३१ साउन २०८३,
Load More
Next Post
विश्व इतिहासमा आज के के भयो ?

विश्व इतिहासमा आज के के भयो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In