• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, October 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

    आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

    नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

    सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग

    दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धन गर्न लागेका छौँ’

metakhabar by metakhabar
२३ बैशाख २०८२,
0
‘प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धन गर्न लागेका छौँ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुगु, : वन तथा वातावरणमन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ऐनबहादुर शाही ठकुरीले सरकार प्रकृतिको संरक्षण गरी पर्यापर्यटन प्रवर्द्धन गर्न प्रयासरत रहेको बताउनुभएको छ ।

रारा राष्ट्रिय निकुञ्जमा स्थापना गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालयको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रकृति संरक्षणमा जोड दिएर पर्यटकीय क्षेत्रको विकास गरिने उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले मुगुको रारा ताल नेपालको सबैभन्दा ठूलो तालका रूपमा मात्र सीमित नभई प्रकृतिको वरदान भएको बताउँदै यसको पर्यटकीय सम्भावना अभिवृद्धि गर्दै पर्यटन प्रवर्द्धनका लागि गरिएका प्रयासबारेमा जानकारी दिनुभयो । रारासँगै त्यस वरपरको प्रकृति संरक्षणका लागि कोषको कार्यालय स्थापना गरिएको उहाँको भनाइ छ ।

कोषका कार्यक्रमले रारा ताल र वरपरका क्षेत्रको प्रकृति संरक्षण र राष्ट्रिय निकुञ्जभित्रको वन तथा वन्यजन्तुको संरक्षणमा ठूलो योगदान पु¥याउने मन्त्री शाहीले बताउनुभयो ।

कोष कार्यालय कर्णाली प्रदेशमा पहिलो पटक रारा निकुञ्जमा स्थापना भएको भन्दै यस कार्यक्रममार्फत निकुञ्ज, रारा ताल, से–फोक्सुन्डोलगायत सम्रग कर्णाली प्रदेशको प्रकृति संरक्षणको क्षेत्रमा काम यसले काम गर्ने उहाँले उल्लेख गर्नुभयो । निकुञ्ज क्षेत्रभित्रका वन्यजन्तुको संरक्षण, उपचार र वन्यजन्तुको अध्ययन, अनुसन्धानमा पनि कोषले महत्त्वपूर्ण योगदान पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो केही वर्षयता रारा घुम्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको निकुञ्ज कार्यालयले जनाएको छ । पर्यटको सङ्ख्या वृद्धिसँगै धार्मिक पर्यटन क्षेत्रको विकासमा जोड दिइने र आगामी वर्षको बजेटमा धार्मिक पर्यटन प्रवर्द्धन र प्रकृति संक्षणमा जोड दिने कार्यक्रम सञ्चालन गर्न बजेट व्यस्थापन गरिने मन्त्री शाहीले बताउनुभयो । कोषका सदस्य सचिव डा नरेश सुवेदीले कोषका बारेमा जानकारी गराउँदै कोषले संरक्षणसँगै जनचेतना, अनुसन्धानका कार्य गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय प्रमुख मञ्जनबहादुर कार्की छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष केशरजङ्ग शाहीलगायतले प्रकृतिमा आधारित पर्यटन विकासका लागि तीनै तहका सरकार समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।

Previous Post

आजको मौसम : दिउँसो देशभर आंशिक वर्षाको सम्भावना

Next Post

विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
जीवन शैली

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

१ कार्तिक २०८३,
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
जीवन शैली

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

१ कार्तिक २०८३,
आश्विन शुक्ल चतुर्थी ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
आवाज

नवरात्रको सातौँ दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लामो लाम

१ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट

१ कार्तिक २०८३,
सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउने बजेट ल्याउन व्यवसायीको माग
आर्थिक

दसैँ–तिहारको रौनकबीच हराउँदै पारिवारिक आत्मीयता, बदलिँदो नेपाली समाजप्रति चिन्ता

१ कार्तिक २०८३,
जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
आवाज

बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ

१ कार्तिक २०८३,
Load More
Next Post
विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

विदेश पलायन हुने विद्यार्थी रोक्न शैक्षिक नीति निर्माण गर्नुपर्नेमा जोड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In