• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, March 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भोक नलाग्ने समस्या छ ? यस्तो छ घरेलु उपचार

by
२९ पुस २०७९,
0
भोक नलाग्ने समस्या छ ? यस्तो छ घरेलु उपचार

Close-up Of Young Man Suffering From Stomach Ache Standing At Home

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कहिलेकाहीँ खान मन नलाग्नु समस्या होइन तर हप्तादिन भन्दा लामो समयसम्म यो समस्या रहिरहेमा यसलार्ई स्वास्थ्य समस्याको रुपमा लिनुपर्ने हुन्छ ।
यो समस्या लामो समयसम्म रहेको खण्डमा शरीरमा पौष्टिक तत्वको कमी हुने र शरीर कमजोर हुने गर्छ । तसर्थ यसलाई बेलैमा उपचार गरिहाल्नु बुद्धिमानी हुन्छ ।

घरेलु समाधान
– ३–४ ग्राम अदुवामा नुन र कागती मिसाएर खाना खानुभन्दा एक घण्टा अगाडि चपाउनाले भोक जगाउन सघाउँछ ।
– भुइँकटहरमा खाना पचाउने इन्जाइम हुने हुनाले यसले भोक जगाउँछ । यसैले यसको सेवन अत्यन्तै लाभदायक हुन्छ ।
– खाना खानुभन्दा आधा घण्टाअगाडि गोलभेँडाको सुप पिउनाले फाइदा गर्छ ।
– सलादहरु जस्तैः काँक्रो, मुला, गोलभेँडा, प्याज, बन्दा, गाँजर आदिमा विरेनुन र कागती मिलाएर खानासँगै खानु लाभदायक हुन्छ ।
– तितो खानेकुराले भोक जगाउँछ । जस्तै करेला, घ्यूकुमारी, मेथी ।
– अनारको जूसमा मच र बिरेनुन मिलाएर पिउनाले भोक जगाउँछ ।
– नुन र मरिच मिसाइएको अम्बा र आलुबखडा पनि हीतकर मानिन्छ ।

साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट

Previous Post

अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने

Next Post

टिकटकमार्फत् जुवाः एक महिनामा २८ लाखको कारोबार!

सम्बन्धित खबर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग
फिचर-ब्यानर

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन निजी क्षेत्रको माग

३ चैत्र २०८२,
उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश
फिचर-ब्यानर

उत्ता युद्ध जारी , यता नेपाली रोजगारीका लागि विदेश

३ चैत्र २०८२,
उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?
फिचर-ब्यानर

उद्घाटनको तामझाम : कार्गो रेल किन चल्न सकेन ?

३ चैत्र २०८२,
खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता
फिचर-ब्यानर

खाडी क्षेत्रको तनाव : ७२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किन नाम दर्ता

३ चैत्र २०८२,
मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा
फिचर-ब्यानर

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

३ चैत्र २०८२,
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
अन्तर्राष्ट्रिय

अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण

३ चैत्र २०८२,
Load More
Next Post
अफगानिस्तानमा टिकटक प्रयोगमा प्रतिवन्ध

टिकटकमार्फत् जुवाः एक महिनामा २८ लाखको कारोबार!

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In