• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

टिकटक बनाउने भन्दै खोलामा लगेर बालकको हत्या, ४ जना पक्राउ

metakhabar by metakhabar
१५ बैशाख २०८२,
0
टिकटक बनाउने भन्दै खोलामा लगेर बालकको हत्या, ४ जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट । रौतहटमा टिकटक भिडियो बनाउन जाने बहानामा १४ वर्षीय बालक कृष्णप्रसाद यादवको हत्या गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले पत्रकार सम्मेलनमार्फत उनीहरूको नाम सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार, बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा, २५ वर्षीय नागेन्द्र सहनीले कृष्णलाई टिकटक बनाउन जाने बहानामा फोन गरेर घरबाट बोलाएका थिए। कृष्णलाई मोटरसाइकलमा चाँदी खोलामा लगेर नागेन्द्र सहनी र साधु उपनामले चिनिने अर्को नागेन्द्र सहनीले हत्या गरेका थिए।

प्रहरी प्रमुख दिलिप घिमिरेका अनुसार, कृष्णप्रसादको छातीमा दुई राउन्ड गोली प्रहार गरिएको थियो। हत्यामा प्रयोग भएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित एक घरमा लुकाएर राखिएको अवस्थामा फेला परेको छ।

यसैगरी, घटनामा प्रयोग गरिएको भारतीय नम्बर प्लेट (BR 05W 0137) भएको मोटरसाइकल गौरको एक वर्कशपमा टुक्रा–टुक्रा पारिएको अवस्थामा भेटिएको छ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालत रौतहटबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा खुलेको छ कि घटनामा व्यक्तिगत रिसिइबीको भूमिका रहेको छ। केही वर्ष अघि कृष्णका बुबाले सञ्चालन गरेको इँटा भट्टामा नागेन्द्र सहनीकी भतिजीको मृत्यु भएको थियो, र त्यसपछि कृष्णको बुबाले मारेको आरोप सहनी परिवारले लगाउँदै आएको थियो। साथै, तीन वर्षअघि कृष्णका बुबालाई अपहरण गरेको आरोपमा नागेन्द्र सहनीका दाजु धर्मेन्द्र सहनीमाथि पनि अपहरण मुद्दा दायर भएको छ।

प्रहरीका अनुसार, पुरानो रिसिइबी र दुश्मनीका कारण कृष्णलाई टिकटक बनाउने बहानामा बोलाएर हत्या गरिएको हो।

Previous Post

रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस

Next Post

आफ्नै सांसद सभापति भएको समितिमा ‘विधेयक’ अड्काएर ‘शिक्षक आन्दोलन’मा मिसिँदै माधव नेपाल!

metakhabar

metakhabar

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
आफ्नै सांसद सभापति भएको समितिमा ‘विधेयक’ अड्काएर ‘शिक्षक आन्दोलन’मा मिसिँदै माधव नेपाल!

आफ्नै सांसद सभापति भएको समितिमा ‘विधेयक’ अड्काएर ‘शिक्षक आन्दोलन’मा मिसिँदै माधव नेपाल!

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In