• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 13, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    एमाले अध्यक्ष ओलीलाई पितृशोक

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

    अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अमेरिका–नेपालको ७८ मित्रता र २०१५ को विनाशकारी भूकम्पको १० वर्ष पुगेको सम्झना

metakhabar by metakhabar
१२ बैशाख २०८२,
0
अमेरिका–नेपालको ७८  मित्रता र २०१५ को विनाशकारी भूकम्पको १० वर्ष पुगेको सम्झना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, वैशाख १३ – आज नेपाल र अमेरिकाबीचको ७८ वर्षे कूटनीतिक सम्बन्ध र विनाशकारी २०७२ सालको भूकम्पको १० औं वार्षिकी एकैसाथ सम्झना गरिंदैछ।

ठीक एक दशकअघि २०७२ सालको वैशाख १२ गते शक्तिशाली भूकम्पले नेपाललाई हल्लायो—जसले हजारौंको ज्यान लियो, लाखौंको जीवनमा गहिरो असर पुर्‍यायो र देशको भौतिक पूर्वाधारदेखि सांस्कृतिक सम्पदा समेत क्षतविक्षत बनायो।

त्यस संकटको घडीमा अमेरिकाले नेपालसँग एकजुट हुँदै तत्काल उद्धार र राहत कार्यदेखि दीर्घकालीन पुनर्निर्माणसम्मको महत्वपूर्ण सहयोग पुर्‍यायो। आज सार्वजनिक गरिएको एक भिडियोमा अमेरिका–नेपालले संयुक्त रूपमा जनजीवन बचाउने, बस्ती पुनःनिर्माण गर्ने र सांस्कृतिक सम्पदा संरक्षण गर्ने कार्यमा देखाएको ऐक्यबद्धता देखाइएको छ।

यस दसकको अवधिमा दुबै देशले संयुक्त सैन्य अभ्यासहरू, भूकम्प–प्रतिरोधी संरचना निर्माण, प्रारम्भिक सूचना प्रणाली सुधार, र संघीयदेखि स्थानीय तहसम्मको विपद् व्यवस्थापनलाई बलियो बनाउने कार्यहरूमा सहकार्य गर्दै आएका छन्।

अमेरिकी दूतावासले उद्धार कार्यमा ज्यान गुमाएका छ जना अमेरिकी मरीन र दुई जना नेपाली सेनाका अधिकारीहरूलाई विशेष श्रद्धाञ्जली अर्पण गरेको छ।

“हामी अझ सुरक्षित र सशक्त भविष्यकालागि नेपालसँग संकटको बेलामा मात्र होइन , तयारीको क्रममा पनि सधैं सँगै उभिएकोमा गर्व गर्छौं।”

Previous Post

धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

Next Post

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

metakhabar

metakhabar

सम्बन्धित खबर

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन
आवाज

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

२९ फाल्गुन २०८२,
एमाले अध्यक्ष ओलीलाई पितृशोक
समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,
पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी
फिचर-ब्यानर

पश्चिम एसियाबाट नेपाली ल्याउन निगमको उद्धार उडान जारी

२९ फाल्गुन २०८२,
आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै
फिचर-ब्यानर

आजदेखि एलपी ग्यासको आधा सिलिन्डर बिक्री गरिदै

२९ फाल्गुन २०८२,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२९ फाल्गुन २०८२,
उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी
आवाज

अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभागको प्रष्टोक्ति

२९ फाल्गुन २०८२,
Load More
Next Post
मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In