• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

    बढघर हुनु त यस्तो पो …

    बढघर हुनु त यस्तो पो …

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक

by
२८ पुस २०७९,
0
मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलको बैठक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सत्ता साझेदार दलको बैठक बस्दैछ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि आज सत्ता साझेदार दलको बैठक बोलाइएको हो ।

ओली निवास बालकोटमा भएको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको थियो । आजको सत्ता साझेदार दलबीचको बैठकले मन्त्रिपरिषद विस्तारमा सहमति गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले संसद् बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको तयारीमा लागेका हुन् । बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिएर अघि बढ्ने विषयमा छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बताए ।

प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिने तयारी गरेको र सहमतिका लागि सत्ता साझेदार दलबीच छलफल छ । आज बैठकबाट सहमति बनेमा भोलिसम्म मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । अहिले उनीसँग सरकारमा ८ सदस्यीय मन्त्रिपरिषद रहेको छ । संविधानले बढीमा २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न सक्ने व्यवस्था गरेकाले साझेदार दलबीचको सहमति पछि मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको आन्तरिक तयारी छ ।

Previous Post

प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ

Next Post

यस्तो छ शरीरको लागि पेयपदार्थहरुको महत्व

सम्बन्धित खबर

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा
आर्थिक

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

७ जेष्ठ २०८३,
बढघर हुनु त यस्तो पो …
आर्थिक

बढघर हुनु त यस्तो पो …

७ जेष्ठ २०८३,
दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
Load More
Next Post
यस्तो छ शरीरको लागि पेयपदार्थहरुको महत्व

यस्तो छ शरीरको लागि पेयपदार्थहरुको महत्व

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In