• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, October 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    नेकाको चियापान कार्यक्रम नहुने

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः लुइसा एम एल्कट यसरी बनिन सफल

by
२८ पुस २०७९,
0
सफलताको कथाः लुइसा एम एल्कट यसरी बनिन सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रख्यात अमेरिकी लेखिका लुइसा एम. एल्कटले १५० भन्दा बढी कहानी र धेरै प्रसिद्ध उपन्यासहरु लेखेकी छिन् । एल्कटले पैसा कमाउनका लागि लेख्न शुरु गरिन् किनभने उनले आफ्नी आमा र कान्छी बहिनीलाई सहारा दिनु थियो ।

जब उनले सम्पादकहरुलाई कहानी पठाउन थालिन् तब उनका हरेक कहानी अस्वीकृत भएर फिर्ता आउँथे । एक सम्पादकले त उनलाई ठाडै भनिदिए कि उनी लेख्ने महत्वाकांक्षा छाडेर सिलाई बुनाइमा लागून् । तर, एल्कटले हिम्मत हारिनन् । उनले कहानी लेखिरहिन् र उनका कहानी बिस्तौ एक एक गरेर प्रकाशित भए । १८६९ मा प्रकाशित भएको उनको उपन्यास लिटिल वुमन अति लोकप्रिय भयो । त्यसपछि एल्कटले पछाडि फर्केर हेर्नु परेन ।

यो उपन्यासको पछाडि पनि एउटा रोचक कहानी छ । एल्कट बाल्यकालदेखि नै टमब्वाय (पुरुष स्वाभावको) थिइन । उनलाई केटीहरुमा रुचि थिएन र उनी केटीको बारेमा कहानी लेख्न चाहँदैनथिइन् । तर उनका प्रकाशक उनलाई केटीहरुको कहानी लेखाउन चाहन्थे । भनिन्छ— जबसम्म लेखकलाई मजा आएन भने पाठकलाई पनि पढ्न मजा आउँदैन । तर यो पुस्तकमा त्यस्तो भएन ।

उनलाई यो पुस्तक लेख्दा यति नरमाइलो अनुभव हुन्थ्यो कि उनी कलमकापी एकातिर फ्यालेर आफ्नो कुकुर लिएर जंगलमा जान्थिन् । लिटल वुमन असफल हुन्छ भन्नेमा उनी पूर्ण विश्वस्त थिइन् । पुस्तक बेस्टसेलर बनेको र केटीहरुले साह्रै मन पराउने मध्येको एक बनेको देखेर लेखिका आफै पनि अचम्मित भइन् ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

पेरुका राष्ट्रपति बोल्वार्टेमाथि अनुसन्धान शुरु

Next Post

विश्वासभित्रै अविश्वासः कांग्रेसले सघाउँदा ओली किन आत्तिए ?

सम्बन्धित खबर

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो
आवाज

उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो

२ कार्तिक २०८३,
ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
आर्थिक

ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा

२ कार्तिक २०८३,
Load More
Next Post
प्रतिपक्षीविहीन बन्यो प्रतिनिधिसभा

विश्वासभित्रै अविश्वासः कांग्रेसले सघाउँदा ओली किन आत्तिए ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In