• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

देशभर गर्मी बढ्यो, तराईमा ‘लु’ को खतरा! सतर्क रहन मौसमविद्को चेतावनी

by
१० बैशाख २०८२,
0
देशभर गर्मी बढ्यो, तराईमा ‘लु’ को खतरा! सतर्क रहन मौसमविद्को चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केही दिनयता देशभरको तापक्रम बढेको छ । कैलालीमा स्थानीय अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड पुगिसकेको छ । भैरहवा, चितवन, पर्सातिर पनि अधिकतम तापक्रम ४० डिग्री सेन्टिग्रेड तिर लम्कँदै गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मधेश प्रदेशका जनकपुर, सिराहा, सप्तरीतिर पनि ४० डिग्री सेन्टिग्रेड आसपास तापक्रम पुग्दै छ । वीरेन्द्रनगर र दिपायलतिर ३९ डिग्री सेन्टिग्रेड अधिकतम तापक्रम पुगिसकेको छ । काठमाडौंमा मङ्गलबार दिउँसो ३२ डिग्री सेन्टिग्रेड आसपास तापक्रम रेकर्ड भएको छ ।

यतिबेला मध्य र पश्चिम तराईका भू-भागमा तापक्रम अत्यधिक बढ्दो क्रममा छ । केही दिनभित्रै तराई र तराई छोएका भू-भागमा तातो हावाको लहर लु चल्ने सम्भावना मौसमविदले औल्याएका छन् । यस साताभर वर्षा हुने सम्भावना नदेखिएकाले तापक्रम थप बढ्ने सम्भावना औँल्याउँदै आमनागरिकले सतर्कता अपनाउनुपर्ने सुझाव महाशाखाले दिएको छ ।

कतिपय तराईका भू-भागमा लुको झल्को दिने गरी तातो हावा चल्न थालिसकेको स्थानीयवासीले बताएका छन् ।

Previous Post

सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व

Next Post

युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा
फिचर-ब्यानर

शीतभण्डार सञ्चालन नहुँदा किसान मर्कामा

४ असार २०८३,
भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
समाचार

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

४ असार २०८३,
मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति
समाचार

मुक्तिनाथमा ‘घोडचढी’ सेवाले जोगायो हिमाली संस्कृति

४ असार २०८३,
Load More
Next Post
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै

युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In