• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

    उद्यमीलाई बिनाधितो ऋण

    उद्यमीलाई बिनाधितो ऋण

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको प्रतिपक्षी को, अब कांग्रेसको हैसियत के ?

by
२८ पुस २०७९,
0
सरकारको प्रतिपक्षी को, अब कांग्रेसको हैसियत के ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षीको हैसियत के हुन्छ भन्नेमा विवाद देखिएको छ । सरकारलाई विश्वासको मत दिएर आफू प्रतिपक्षीमै बस्ने घोषणा कांग्रेसले गरेको भए पनि संविधानविद्हरुले कानुनी रुपमा लिन पाउने सुविधाबाट कांग्रेस वञ्चित हुने जिकिर गरेका छन् । कतिसम्म भने अब कांग्रेसले संवैधानिक परिषद्को सदस्यदेखि प्रमुख प्रतिपक्षी दलको नेताले पाउने सुविधासमेत गुमाउने संविधानविद्को तर्क छ ।

प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को पदेन सदस्य हुने संवैधानिक व्यवस्था छ । तर अहिले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर पनि परिषद्‌मा सहभागी हुन पाउँछ कि पाउँदैन भन्ने बहस सुरु भएको छ । संघीय संसद्‌का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधासम्बन्धी ऐन २०७३ को दफा २ को ९ङ० ले सरकारलाई समर्थन गर्ने, विश्वासको मत दिने दललाई सत्ता साझेदार दलकै रुपमा ब्याख्या गरेको छ । अब कांग्रेसले यो सुविधा नपाउने जिकिर कानुनविद्को छ ।

कांग्रेसले सरकारलाई विश्वासको मत नै दिन नपाउने भने होइन । तर बहुमत प्राप्त गरिसकेको सरकारलाई उसले विश्वासको मत नदिए पनि फरक पर्ने थिएन । सरकारलाई विश्वासको मत नदिएको भए उसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सक्ने थियो । अन्तर्राष्ट्रिय अभ्यास पनि प्रमुख प्रतिपक्षीले सरकारलाई विश्वासको मत नदिने नै छ ।

त्यसो त नेपाली कांग्रेसले २०५१ सालमा पनि एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आफू प्रतिपक्षमा बसेको थियो । तर त्यस बेला अल्पमतको सरकार थियो । अहिले बहुमत प्राप्त सरकार भएकाले २०५१ सालको घटनालाई जोडर हेर्न नमिल्ने तर्क कानुनका जानकारहरुको छ । अब कांग्रेसले प्रतिपक्षीको भूमिका गुमाएको हो वा होइन भन्ने विवाद न्यायिक निरुपणको विषय नहोला भन्न सकिन्न ।

Previous Post

कुनै प्राणीको पोषण कुनै अन्य प्राणीको हिंसाबाट नहोस् –सम्राट अशोक

Next Post

चुट्किलाः जुत्ता टाउकोमा

सम्बन्धित खबर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन
फिचर-ब्यानर

उम्मेदवारको खर्चमा पारदर्शीता देखिएनः संयुक्त पर्यवेक्षण प्रतिवेदन

३० फाल्गुन २०८२,
अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाद्वारा पेट्रोल र डिजेल आपूर्ति सुदृढ बनाउने तयारी

३० फाल्गुन २०८२,
लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
आर्थिक

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

३० फाल्गुन २०८२,
उद्यमीलाई बिनाधितो ऋण
आर्थिक

उद्यमीलाई बिनाधितो ऋण

३० फाल्गुन २०८२,
छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
फिचर-ब्यानर

छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी

३० फाल्गुन २०८२,
मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
Load More
Next Post
चुट्किलाः तिम्री बहिनीसँग बिहे गर्छु

चुट्किलाः जुत्ता टाउकोमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In