• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कोइकाको सहयोगमा पोखरामा हरित उद्यम क्षेत्र निर्माण सुरु

by
६ चैत्र २०८१,
0
कोइकाको सहयोगमा पोखरामा हरित उद्यम क्षेत्र निर्माण सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ चैतः कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी ९कोइका०ले पोखरा महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत हरित उद्यम क्षेत्र निर्माण सुरु गरिएको छ ।

सोमबार आयोजित शिलान्यास कार्यक्रममा कोइकाका राष्ट्रिय निर्देशक कोंग मुहेन, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, सङ्युक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० का एसिया तथा प्यासिफिकका उपक्षेत्रीय निर्देशक तथा निर्देशक क्रिस्टोफ बाहुएटलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

नवनिर्मित क्षेत्रले ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ उद्यमका लागि ‘इन्क्युबेटर’ हबका रूपमा काम गर्ने कोइकाले जनाएको छ । यस स्थानले उद्यमीहरू र स्थापित व्यवसायलाई वित्तीय सहायता, प्राविधिक स्रोत र बजार लिकेजसहित आवश्यक सहयोग प्रदान गर्ने बताइएको छ ।

पोखरा महानगरपालिका र कोइकाबीचको यो सहकार्यले दिगोपनका प्रयासलाई सुदृढ गर्दै स्थानीय व्यवसायलाई बलियो बनाउने विश्वास गरिएको छ । “हरित उद्यम क्षेत्रको निर्माण पोखरा महानगरपालिकाभित्र फोहर व्यवस्थापनमा दिगो अभ्यास अङ्गाल्ने दिशामा एउटा महत्वपूर्ण कदम हुनेछ । यो परियोजनाले वातावरणीय संरक्षणप्रतिको प्रतिबद्धतालाई मात्र नभई हरित रोजगारी सिर्जना र आर्थिक पुनरुत्थानको सम्भावनालाई पनि उजागर गर्नेछ”, कोइकाले विज्ञप्तिमार्फत जनाएको छ ।

सन् १९९१ देखि कोरिया सरकारले कोइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधि जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

Previous Post

‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन

Next Post

बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

बेनीघाट–आरुघाट लार्के सडक : ४२ किलोमिटर मार्ग खुल्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In